भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
From our Blog
Wednesday, September 3, 2014
सेक्स इच्छा बढाउन निम्न कुराहरु गर्नुहोस
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
यौन इच्छा भए पछि महिलाले देखाउने ५ कुरा
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
Tuesday, September 2, 2014
यौन सन्तुस्टी लिने उपया जानिराखौँ
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
महिलालाइ चरम सन्तुस्टि दिन यसो गर्नुहोस
Wednesday, August 20, 2014
सबै आसनमा सम्भोग गरेकि छु ,भन्छिन सम्झना बुढाथोकी
२०७१ भाद्र ४ गते , बुधवार
Thursday, August 7, 2014
यस्तो आसनमा सेक्स गर्दा महिलालाइ सन्तुष्टि मिल्छ
कुन आसनले गर्दा महिलाहरुलाई यौन सन्तुष्टि प्राप्ति हुन्छ जानिराखौं!सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ..आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन्।
Wednesday, August 6, 2014
आँखा पाक्ने रोग र रोकथाम
Friday, June 6, 2014
औँला हेरेर पत्ता लाग्छ पुरुषको यौन झमता
Thursday, May 15, 2014
सेक्स गर्दा आवाज निकाल्नुको फाइदा
Monday, April 21, 2014
जिवनमा पहिलो सम्भोगको असर कस्तो रह्यो
सुखद थियो थिएन ? सायद यो कुराको ख्याल धेरैलाई नहुन सक्छ। तर एक अध्ययनका अनुसार जिवनमा पहिलो सेक्सको अनुभुतिले भविष्यलाई प्रभाव पार्छ ।
यौन शोषणमा परेर पहिलोपटक पीडादायी सेक्सका लागि बाध्य
भएका केटा वा केटीको समेत भविष्यको यौन जिवन समस्या ग्रस्त हुने शोधकर्ताहरु बताउँछन् ।
यस्तो पीडा खेप्न बाध्य कतिपय युवतीहरु त विवाहपछि सेक्स बाट बँच्न चाहन्छन् अर्थात् सेक्सलाई पन्छाउन चाहन्छन् किनकी उनीहरुले यसको नमीठो अनुभव सँगालिसकेका हुन्छन् रत्यसको गहिरो मनोवैज्ञानिक प्रभाव कायमै रहेको हुन्छ ।
पहिलोपटक सम्भोगको अनुभव लिँदा बाध्यतावस, रुची नभैकन तथा डर र धम्कीका कारण सर्र्सग गर्न पुग्ने किशोरकिशोरी तथा युवा युवतीहरुका लागि सेक्स भन्ने विषय अप्रिय तथा घिनलाग्दो विषयमा परिणत हुने यौन मनोविज्ञहरु बताउँछन् ।
क्रियाका रुपमा लिने गर्छन । तर राजिखुसी तथा रहरले खुसी साथ पहिलो पटक सेक्सको अनुभव लिएकाहरुका लागि सम्भोग को विषय रोमाञ्चकताले भरिपूर्ण हुने गरेको र त्यस्ता व्यक्तिहरु को भविष्यको यौन जिवन पनि सुख पूर्ण हुने मनोविज्ञहरु बताउँछन् ।
Thursday, April 17, 2014
उँखुको जुस खानुका फाइदा
गर्मीमा उँखुको जुस खानुका फाइदा,
गर्मी मौषममा मानिसहरु उँखुको जुस गर्मी
हटाउनको लागि पिउने गर्छन् । तर यो स्वादिष्ट
पेय पदार्थले गर्मी हटाउन मात्र होइन
अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाँहि धेरैलाई
थाहा नहुन सक्छ ।
उँखुको जुसमा क्याल्सियम,क्रोमियम, कोबाल्ट,
म्याग्नेसियम, फस्पोरस,पोटासियम एवं जिंक
जस्ता खनिज हुन्छ ।
त्यतिमात्र होइन उँखुको जुसमा आइरन भिटामिन ए,
बी १, बी २, बी ३, बी ४ , बी ५, बी ६ प्रोटीन र
फाइवर पनि उच्च हुन्छ ।
उँखुको जुसका यस्ता फाइदाः
१,तत्काल उर्जाः उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ
जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस
खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।
२,क्यान्सरबाट बचाउँछः उँखुको रसमा क्याल्सियम,
क्रोमियम,कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम
एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र
स्तन क्यान्सरबाट बचाउँछ ।
३,डण्डीफोरबाट मुक्तिः उँखुको रसबाट छालालाई
आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ ।
जसले छालामा आउने डण्डीफोर लगायतका समस्या
बाट मुक्ति मिल्छ ।
४,मृगौलालाई फाइदाः उँखुको रसमा प्रशस्सत प्रोटिन
हुन्छ।यसलाई नरिवलको पानीमा मिलाएर
पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५,रोग प्रतिरोधी क्षमता बढ्छः उँखुको रसमा
एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले
शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ । पाचन
प्रणालीमा सुधारः उँखुको रसमा हुने पोटासियमले
पाँचन प्रणाली पनि राम्रो हुन्छ ।
६,दाँत बलियो हुन्छः उँखुको रसमा खनिजको मात्रा उच्च
हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले
दाँतलाई चम्किलो बनाइदिन्छ ।
७,नङमा चमकः उँखुको रसको सेवनले नङलाई पनि सुन्दर
बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
८,त्वचा जवान हुन्छः उँखुको रसमा हुने
खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र
यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ ।
उँखुको रसले छालामा आवश्यक पर्ने
नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ।
९,ज्वरोबाट मुक्तिः उँखुको रसमा प्रोटिनको मात्रा उच्च
हुन्छ। यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट
पनि बचाउँछ ।
Wednesday, May 29, 2013
महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो
Tuesday, May 28, 2013
धन कमाउनु राशी अनुसारका रुद्राक्ष लगाएर
महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- मेष राशी - तीन मुखी
- वृष राशी - छ मुखी
- मिथुन राशी - चार मुखी
- कर्कट राशी - दो मुखी
- सिंह राशी - एक मुखी
- कन्या राशी - चार मुखी
- तुला राशी - छ मुखी
- वृश्चिक राशी - तीन मुखी
- धनु राशी - पाँच मुखी
- मकर राशी - सात मुखी
- कुंभ राशी - सात मुखी
- मीन राशी - पाँच मुखी
Monday, May 27, 2013
पहिलो सम्भोगको असर यौन जिवनमा
यौन शोषणमा परेर पहिलोपटक पीडादायी सेक्सका लागि बाध्य भएका केटा वा केटीको समेत भविष्यको यौन जिवन समस्या ग्रस्त हुने शोधकर्ताहरु बताउँछन् । यस्तो पीडा खेप्न बाध्य कतिपय युवतीहरु त विवाहपछि सेक्सबाट बँच्न चाहन्छन् अर्थात् सेक्सलाई पन्छाउन चाहन्छन् किनकी उनीहरुले यसको नमीठो अनुभव सँगालिसकेका हुन्छन् र त्यसको गहिरो मनोवैज्ञानिक प्रभाव कायमै रहेको हुन्छ । त्यस्तै यौन शोषणका सिकार भएका युवाहरु भविष्यमा कि त विकृत सेक्स व्यवहार देखाउँछन् या त सेक्सको मामिलामै पूरै निस्कृय हुन्छन् । यौन शोषणका सिकार बनेका किशोरहरुमा अत्यधिक हस्तमैथुनको समस्या समेत देखिने गरेको बताइन्छ ।
पहिलोपटक सम्भोगको अनुभव लिँदा बाध्यतावस, रुची नभैकन तथा डर र धम्कीका कारण सर्ंर्सग गर्न पुग्ने किशोर किशोरी तथा युवा युवतीहरुका लागि सेक्स भन्ने विषय अप्रिय तथा घिनलाग्दो विषयमा परिणत हुने यौन मनोविज्ञहरु बताउँछन् । त्यस्ता युवायुवतीहरुले सम्भोगलाई बोझ अत्यन्तै नकारात्मक क्रियाका रुपमा लिने गर्छन । तर राजिखुसी तथा रहरले खुसीसाथ पहिलोपटक सेक्सको अनुभव लिएकाहरुका लागि सम्भोगको विषय रोमाञ्चकताले भरिपूर्ण हुने गरेको र त्यस्ता व्यक्तिहरुको भविष्यको यौन जिवन पनि सुख पूर्ण हुने मनोविज्ञहरु बताउँछन् ।
onlinekhabar
Saturday, May 25, 2013
सौन्दर्यका लागी दुध अति आबश्यक
दूध र दूधबाट बनेका क्रिम, मख्खन, दही, मही आदिको प्रयोगले छालालाई स्वस्थ र सुन्दर बनाउन सकिन्छ। दूधबाट बनेका लोसनले छालाको नियमित हेरचाह गरे छाला सफा, नरम, कोमल, उज्यालो र दागरहित बन्छ। दूधमा हुने ‘ल्याक्टिक एसिड’ले छालालाई सफा राख्न मद्दत गर्छ। यसले चिल्लो पदार्थ हटाई छालालाई चम्किलो र नरम बनाउँछ। दहीको प्रयोगले छालामा टाँसिएका धुलो, मैले, चिल्लो र दूषित पदार्थ हटाउन सकिन्छ। यसले रोम छिद्रहरू खुला गरी ताजा हावा पुर्याउन मद्दत गर्छ र छालामा ताजापन र स्फूर्ति आउँछ। ओठ फुट्यो भने नौनी वा दूधको तर लगाउनुपर्छ। चिल्लो छाला भएमा दही वा महीले मुख धुनुपर्छ। सुक्खा छालामा मख्खन, घिउ आदि दल्ने गरिन्छ। कपाल सुक्खा भएमा दूध मिसाएर मेहदी लगाइन्छ। चाया भएमा दही लगाइन्छ। अनुहारमा चमक ल्याउन दूधले मुख धोइन्छ। यसरी सौन्दर्यका अनेक प्रसाधनमा दूधलाई प्रयोग गर्न सकिन्छ। दूधको प्रयोगले छाला र कपाललाई सुन्दर र स्वस्थ बनाउन सकिन्छ।
- मुसुरोको दालको पाउडरमा दूध मिसाएर लेप लगाउनाले चाया, पोतो कम हुँदै जान्छ।
- कान्तिहीन, पहेँलो र निलो छालामा दूध र कागतीको रस मिसाएर धुने गर्नाले अनुहार उज्यालो बन्छ।
- सुक्खा छाला भएमा केराको गुदीमा मह र क्रिम मिसाएर फेस प्याक लगाउनाले फाइदा गर्छ।
- चिल्लो छाला भएमा महीले सफा गर्नाले चिल्लोपन कम हुन्छ।
- जौको पिठोमा केराको वा मेवाको गुदी र दूध मिसाएर लगाउनाले अनुहारको छाला चाउरीरहित हुन्छ।
- नौनीमा अलिकति बेसार र कागतीको रस मिसाएर लगाउनाले छालालाई चिल्लो, नरम बनाउनुका साथै घामबाट बढेका छालालाई पनि शीतलता प्रदान गर्छ। –>
- दूध र मह मिसाएर हल्का तातो बनाई शरीरमा लगाउनाले छाला मुलायम र चम्किलो हुन्छ।
- मेकअप हटाउँदा दूध वा क्रिमको प्रगोग गर्न सकिन्छ।
- दूधले अनुहारमा मालिस गरी मनतातो पानीले धुने गर्नाले छालामा लाली चढ्छ।
- मख्खन वा घिउ फुटेको भागमा लगाउनाले निको हुँदै जान्छ।
- ठूलो बदामको पाउडर र दूधको मिश्रण लगाउनाले आँखा वरिपरिको कालो कम हुन्छ।
- ओठ फुटेमा गुलाबको फूल पिसेर मह र दूधसँग मिसाएर लगाउनाले नरम र रातो ओठ बन्छ।
- पिठोको चोकर र दूध मिसाएर स्क्रब पारेर शरीरमा मल्नाले मृत छाला हटेर नरम र सफा बन्छ।
- फेस प्याक पुछ्दा दूधको प्रयोग गरेर हटाउन सकिन्छ।
- दूध र मेथीको लेपले कपाल झर्न रोक्छ। –>
- • अमिलो दहीको प्रयोगबाट कपाल र छालाको चिल्लोपन हट्छ।
- • भान्सामा काम गर्दा नौनी वा घिउ अलिकति हातमा दल्दा हात फुट्दैन। नङलाई पनि बलियो बनाउँछ।
- दूध र दूधजन्य पदार्थको प्रयोगबाट छाला र कपाललाई सफा राख्न, पोषण गर्न, सुरक्षा र सौन्दर्य वृद्धि गर्न मद्दत मिल्छ।
Wednesday, May 22, 2013
फेला पर्यो मोटोपन घटाउने ब्याक्टेरिया
वैज्ञानिकहरुले मानिसको मोटोपन तथा मधुमेह नियन्त्रण गर्न उपयोगी हुने व्याक्टेरिया पत्ता लगाएका छन् । बेल्जियमस्थित क्याथोलिक युनिभर्सिटी अफ लुभेनका शोधकर्ताहरुले एकरमेन्सिया म्यूसिनीफिला प्रजातिको ब्याक्टेरिया पेटमा हुर्किएर मोटोपन तथा मधुमेहको खतरा कम गर्ने तथ्य पत्ता लगाएका हुन् ।प्रोसिडिंग्स अफ नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित उक्त शोधका अनुसार अनुसन्धानको क्रममा जिवाणुको त्यो प्रजातियुक्त खाना खुवाएपछि मुसाको स्वास्थ्यमा नाटकीय सुधार आएको थियो ।
वैज्ञानिकहरुका अनुसार त्यो ब्याक्टेरिया पेटको भित्री झिल्लीको संरचना तथा कार्यमा बदलाव ल्याउँछ र खाना पच्ने तरिकामा सन्तुलन कायम गर्छ । यो ब्याक्टेरिया मानिसको पेटमा हुर्किएर मानिसको मोटोपन घटाउन कत्तिको कामयावी हुन्छ भन्ने कुरा पुष्टि गर्न थप अनुसन्धानको आवश्यकता रहेको उनीहरुको भनाइ छ । स्मरण रहोस् मानिसको सरीरमा अनगिन्ती जिवाणु रहेका हुन्छन् र त्यस्ता जिवाणुको संख्या सरीरका कोषको संख्याभन्दा दश गुणा बढि हुन्छ ।
यो ब्याक्टेरिया पनि मानिसको लागि लाभदायी व्याक्टेरिया रहेको भन्दै शोधकर्ताहरुले पेटमा रहने यस्ता विभिन्न व्याक्टेरियाको सन्तुलनले नै मानिसको स्वास्थ्य राम्रो राख्न मद्दत पूराउने बताउँछन् ।
Tuesday, May 21, 2013
पेनकिलर खाने पुरुषको यौनउत्तेजनामा गडबडी
नियमित रुपमा दुखाइ कम गर्ने औषधि पेन किलर खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ ।स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।
onlinekhabar
Monday, May 20, 2013
दमको रोग छ ? त्यसोभए मज्जाले घाम ताप्नुहोस्
मज्जाले घाम तापेर बस्दा दमको समस्या भएका मानिसहरुलाई लाभ मिल्ने एक अध्ययनले देखाएको छ । साथै घामले दमका रोगीको सरीरमा फाइदा पूराउने र बिमार कम गर्ने समेत अध्ययनको निष्कर्ष रहेको छ । बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले सूर्यको घाम मज्जाले ताप्दा सरीरमा भिटामिन डी पर्याप्त मात्रामा उत्पादन हुने र भिटामिन डी ले दमरोगीको रोगको असर कम गर्ने बताएका छन् ।सरीरमा भिटामिन डी को कमी भयो भने दमले बढि बाधा गर्छ । तर भिटामिन डी ले दमका रोगीमा बढि सक्रिय प्रतिरोधी प्रणालीलाई शान्त पार्ने काम गर्छ । दमरोगीका लागि भिटामिन डी लाभदायक रहेको भएपनि दमरोगको उपचारमा भिटामिन डी को प्रयोग कत्तिको कामयावी हुन्छ ? भन्ने कुराको परीक्षण भने अहिलेसम्म गरिएको छैन ।
दमले पीडित मानिसहरुलाई स्वास फेर्न गाह्रो हुन्छ किनकी उनीहरुको स्वासनली तथा फोक्सो सुन्निएको, फूलेको वा साँघुरिएको हुन्छ । दमरोगीलाई प्रायः स्टेरोइडयुक्त औषधिको माध्यमबाट उपचार गर्ने गरिएको भएपनि सबैलाई यस्ता औषधिले काम गर्दैनन् । ‘हामीलाई थाहा छ सरीरमा भिटामिन डी को मात्रा बढि भएका मानिसहरु आफ्नो दम नियन्त्रण गर्न बढि सक्षम हुन्छन् – यो सम्बन्ध निकै अचम्मलाग्दो छ ।’ शोध टोलीका प्रमुख डाक्टर क्याथि्रन हरीलोविज भन्छिन् ।भिटामिन डी ले सरीरमा इन्टरकुलिन तत्वको मात्रा कम गर्न सहयोग गर्ने र त्यसबाट दमका रोगीलाई केही राहत मिल्ने अध्ययनले देखाएको छ । घाम ताप्दा दमका रोगीको रोग साँच्चीकै घट्छ वा घट्दैन भन्ने कुराको एकिन गर्न थप परीक्षण भैरहेको वैज्ञानिकहरुको भनाइ छ ।
onlinekhabar
Sunday, May 19, 2013
गर्मीमा कसरी रहने ‘कूल’ र ‘हेल्दी’ ?
- सफा चिसो पानीले छालालाई ताजा तथा स्वस्थ राख्न मद्दत गर्छ । यदि तपाइँले कामको थकान महसुस गर्नुभएको छ र दौडधुप गरेर आउनुभएको छ भने अनुहार चिसो पानीले धुनुहोस् । त्यसले तपाइँलाई शितलता प्रदान गर्ने मात्र होइन किटाणु तथा धुलोका कणलाई पनि पखाल्छ ।
- चन्दनको लेप, तुलसीको पातको लेदो तथा गुलाव जस्ता प्राकृतिक वस्तु अनुहारमा लगाउनाले शितल हुन्छ ।
- अनुहारमा घमौरा आएको छ भने तुलसी र निमको पात पिँधेर लेदो बनाएर लगाउनुहोस् । गुलाबको फूलका पत्तीलाई पानीमा मिलाएर उक्त पानीले अनुहार धुनुहोस् । त्यसले छालालाई मुलायम बनाउँछ ।
- हरियो धनियाको पातलाई केहीबेर पानीमा भिजाउनुहोस् अनि मज्जाले पानीमै पिँध्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् र छानेर आएको पानीमा केही चिनी मिलाएर पिउनुहोस् । यसले गर्मीबाट राहत मिल्छ ।
- गर्मीमा भिटामिन ए युक्त फलफूल, हरियो सागपात तथा भिटामिन सी युक्त अमिला फलफूल सेवन गर्नुहोस् ।
- नरिवलको पानी प्रसस्त मात्रामा पिउनु गर्मीको महिनामा निकै लाभदायी मानिन्छ ।
- कागतीको रस र चिनी शुद्ध पानीमा मिलाएर खाँदा सरीरमा उर्जा प्राप्त हुने मात्र होइन शितलता पनि प्राप्त हुन्छ । साथै गर्मी याममा पुदिनाको अचार खानु निकै हितकर मानिन्छ ।
- गर्मी याममा सरीरबाट धेरै पसिना आउने भएकाले दिनहुँ सरीर नुहाउनुपर्छ । नत्र दुर्गन्ध तथा इन्फेक्सनको डर हुन्छ ।
- पचाउन गाह्रो पर्ने तथा सरीरमा गर्मी पैदा गर्ने खानेकुरा नखानु नै बेस हुन्छ ।
- चर्को घाम लागेको बेला बाहिर धेरैबेर नहिँड्नु बेस हुन्छ । हिड्दै परे छाता ओढ्नु तथा टाउको छोप्ने रुमाल, टोपी, पछौरी जस्ता कपडा लगाउनु राम्रो हुन्छ ।
- गर्मीमा डिहाइड्रेसनको जोखिम बढि हुने भएकाले प्रसस्त पानी र अन्य तरल पदार्थ खानुपर्छ ।
Saturday, May 18, 2013
किन डराउँछन्, पुरुषहरु यौन सम्पर्कको बेला ?
४ जेठ, (एजेन्सी) :
सामान्यत धेरैले यौन सम्पर्कको लागि महिलाभन्दा पुरुष बढी सक्रिय हुनुका साथै यौन सम्पर्कको बेला महिला भन्दा कम डर महसुस गर्छन् भन्ने विश्वास गरिन्छ । तर पछिल्लो एउटा अध्ययनले यौन सम्पर्कको बेला पुरुषहरुमा बढी डर उत्पन्न हुने देखाएको टाइम्स अफ इन्डियाले जनाएको छ । अध्ययन अनुसार सम्पर्कको बेला पुरुषहरु आफ्नो सेक्स पोजिसन, स्खलन हुने समय, सन्तुष्टि दिन सक्ने क्षमता आदि विषयमा चिन्तित हुने गर्दछन् । भारतका एक सेक्सोलोजिष्ट दिपक अरोराले डरहरुको कारण यौन सम्पर्कको बेला पुरुषहरुले राम्रोसँग महिला सहमकर्मीलाई सन्तुष्टि दिन नसक्ने उल्लेख गरेका छन् ।
अरोराका अनुसार मुख्य गरी पुरुषहरुमा यी पाँच विषयमा चिन्ता हुने गर्दछ :
- सन्तुष्टि दिन सक्दिन कि भन्ने
- चाँडै स्खलन हुन्छ भन्ने
- गर्भवती बनाउन सक्दिन कि भन्ने
- हस्तमैथुनको कारण सम्पर्कमा निखारपन आउँदैन कि भन्ने
- सेक्स पोजिसन मिल्दैन कि भन्ने









