From our Blog

Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Monday, August 11, 2014

बिहे गर्ने तयारीमा सुनीता दुलाल




काठमाडौ, श्रावण २६ - सुनिता दुलाल करिब एक दशकदेखि तीजको उल्लास विदेशमै मनाउँदै आइरहेकी छन्। विदेशमै धेरैजसो व्यस्त रहने गायिका सुनीता दुलाल केही समयका लागि तीज गीत एल्बम निकाल्न मात्रै नेपाल भित्रिएकी हुन् भन्दा फरक पर्दैन।

यसपालि उनले तीजको दसौं भीसीडी एल्बम निकालेकी छन्। 'नाचौं सरर...' भीसीडीमा 'तीजको आयो लहर...', 'चुप्प मोइ खाउँला आमाको गालैमा...' गरी दुइटा नयाँ गीत सुन्न सकिन्छ। 'तीजको आयो लहर...' कुमार विवाहितले लेखेका हुन्। यसमा सुरेश अधिकारीको संगीत छ। 'चुप्प मोइ खाउँला...' चाहिँ महेश खडकाको रचना-संगीत हो।

'नाचौं सरर' मा दस गीत छन्। अन्य आठ वटा चाहिँ पुरानै भीसीडी कलेक्सन हुन्। ती हुन्: 'नाच्नलाई पैतला भाँच्नलाई कम्मर...', 'यस पालिको तीजमा...', 'सधैं तीजमा व्रत बस्छु...', 'अलि फरक भा'की छु यसपालि...', 'फूलबुट्टे सारी...', 'उनको लागि व्रत बसेको...', 'अब त मैले 'नि झुम्का लगाउँछु...' र 'पोहोरको तीजमा रातो थियो साडी...'।

यसपालिको तीज पनि उनी विदेशमै मनाउँदै छिन्, क्यानाडामा। अगस्ट २२ मा क्यानडाको क्यालगरीमा, २३ मा एडमन्टन, २४ मा लेथबि्रच र २५ मा अटोवामा उनी नाच्दै र नचाउँदै हुनेछिन्। भनिन्, 'दसैं र तिहार चाहिँ अमेरिकामै मनाउँछु।'
पछिल्लो समय विशेष चाडपर्वमा विदेशमा बस्ने नेपालीहरूले कलाकार र संस्कृतिलाई निकै सम्झने गरेको उनको अनुभव छ। त्यसैले तीजका मौलिक पहिरनमा समेत उनी ध्यान पुर्‍याउँछिन्। 'गीतसँगै पहिरनमा पनि तीजपना झल्काउने गर्छु,' उनले सुनाइन्, 'साडी मेरो बेस्ट पहिरन हो।'

उनले शिवजी, तीज र व्रतको सन्दर्भ कोट्टयाउँदै गर्दा आफ्नो बिहेबारे खुलाइन्। हल्का शाकाहारी खाना खाएर तीज मनाउने गरेकी उनले घरबाट उपयुक्त वर माग्न आए विवाह गर्ने सोच रहेको सुनाइन्। 'आउँदो वर्ष पक्कै बिहे गर्छु,' उनले भनिन्, 'अहिलेसम्म ब्वाइफ्रेन्ड बनाइएन। अब मागी बिहे नै गर्नुपर्ला।' करिअरमा असर पर्ने डरले प्रेमका लागि प्रस्ताव आउँदा पनि स्विकार्न नसकेको उनले खुलासा गरिन्।
-ईकान्तीपुर

Thursday, June 5, 2014

बिहेको लागी केटा छानिसके अब चाँडै सार्वजनिक पनि गर्छु (रेखा थापा)


कुनै न कुनै कारण चर्चामा आइरहने अभिनेत्री रेखा थापा विवाहको विषयलाई लिएर एकपटक फेरि चर्चामा छाएकी छिन्। उनको आफ्नै लगानी र निर्देशनमा निर्माण भएको र छिट्टैप्रदर्शनमा आउन लागेको चलचित्र‘हिम्मतवाली’का कारण रेखा यतिबेला चर्चामा छिन् भने अर्कोतर्फ उनल पुनर्विवाह गर्न लागेको विषयले पनि चलचित्र बजार गर्माएको छ । 

वास्तविकता के हो त ? यसविषयमा केन्द्रित रही रेखासँग
गरिएको कुराकानी:

० जब–जब आफू अभिनीत चलचित्र हलमा चल्ने समय हुन्छ, तब–तब स्क्यान्डल मच्चाउन रेखा खप्पिस छिन् भन्छन् नि?
– वास्तवमा म सस्तो चर्चा र लोकप्रियताका लागि स्क्यान्डल मच्चाउँदिनँ। जुन चर्चा चल्छ त्यो कृत्रिम नभई वास्तविक मुद्दामै
आधारित हुन्छ।

० विवाह गर्ने भन्ने कुरा पनि वास्तविक नै हो त?
– एउटी अविवाहित महिलाले बिहे गर्ने सुरसार गर्नु भनेको अवास्तविक र स्क्यान्डल मच्चाउनु हो र? मैल मेरो जीवनलाई आफ्नै कोणबाट निर्णय गर्न खोज्नुलाई किन स्क्यान्डल भनिएको होला?

० उसो भए फेरि गरिने भइयो होइन त बिहे?
– फेरि रे?! योभन्दा पहिले मैले कहिले पो बिहे गरेकी छु र?

० निर्माता छवि ओझासँगको बिहे के हो त?
– मैले औपचारिक रूपमा कसैसँग बिहे गरेकै छैन। कसैसँग
सहकार्य गरेर अगाडि बढ्नु वा व्यावसायिक रिलेसन हुनुलाई विवाह गरेको भन्न मिल्छ र?! विवाहको त
एउटा सिस्टम, परम्परा अनि नीति हुन्छ नि? सँगै बसेर
खाँदा, हिँडडुल गर्दा वा एक छानामुनि रहँदैमा कसरी विवाह गरेको भन्न मिल्छ र?

० अनि विवाहचाहिँ कहिले हुन्छ नि?
– चाँडै हुन्छ, डेट फिक्स भइसकेको छैन, भएपछि खबर
हुन्छ।

० केटा छानिसक्नुभयो त?
– छानिसकेँ। अब चाँडै सार्वजनिक पनि गर्छु।

० नाम वा पेसा भन्न मिल्छ कि?
– अहिले मिल्दैन। एकैपटक सबै कुरा सार्वजनिक गर्न हो।

० कुन क्षेत्रको? सिनेक्षेत्रकै कि बाहिरको?
– त्यो पनि अहिले नभनौँ।

० यतिबेला विवाह गर्ने सोच किन आयो एक्कासि?
– विवाह र मृत्यु आफ्नो सोच,
योजना वा तयारीमा हुँदैन रहेछ, आफैँ जुर्ने विषय रहेछ
यो। भनौँ, मेरो जीवनमा पनि त्यही हुँदै छ।

० रेखा थापाले घरजम गरेर खान सक्दिनन् भन्नेहरू
पनि छन् नि?
– मेरोबारेमा मेरै क्षेत्रमा कसल पो राम्रो कुरा गर्छन् र? यो चल्दिनँ, यसको फिल्म फ्लप हुन्छ भन्नेहरू पनि त थुपै्र थिए नि। खोइ त आज कुन दुलामा गए ती?

० अनि हिम्मतवाली के हुँदै छ नि?
– भर्खर मिडियामा गीतहरू दिएँ राम्रो प्रतिक्रिया पाएकी छु।
दशैँको फूलपातीदेखि आउँदै छ। यसपटक पनि कालीभन्दा तहल्का मच्चाउलाजस्तो छ।
दर्शकहरूलाई महान् चाड दशैँका लागि ‘हिम्मतवाली’
नै हो मेरो उपहार।

Sunday, May 26, 2013

सेक्समा सुष्माको सहमति


    सेक्समा सुष्माको सहमति   
sushma-adhikariदुई फिल्म, दर्जनौं विज्ञापन र पचासभन्दा बढी म्यूजिक भीडीयो खेलिसकेकी सुष्मा अधिकारी दुईवर्ष अघि राजधानीमा प्रवेश गरेकी हुन् । धनगढीबाट अध्ययनका लागि आएकी सुष्माले छोटोसमयमै उल्लेखनीय प्रगति गरेकी छिन् ।
- अहिले के मा व्यस्त हुनुहुन्छ ?
भर्खरै एउटा नेपाली कथानक चलचित्र ‘पिपल’ को शुटिङ सिध्याएर बसेकी छु । र, न्यू भिजन मल्टिपल कलेजमा स्नात्तक दोश्रो वर्षमा अध्ययनरत छु । दैनिक म्यूजिक भीडीयोतिर व्यस्त बनेकी छु ।
- यो क्षेत्रमा दुव्र्यवहार बढी हुन्छ रे ?
कलाक्षेत्र चोखो छ भनेर म भन्दिन । तर यसरी म भने परेकी छैन् । आफू सदा सही हुन सकियो भने यो क्षेत्रमा तँपाईले भन्नुभएको जस्तै दुव्र्यवहार हुनै सक्दैन ।
- चर्चित हुन अंग प्रदर्शन जरूरी हो ?
होइन । यथार्थमा भन्ने हो भने कथाले मागेको भन्दा बढी अंग प्रदर्शन गरिनु गलत हो । तर हरेक नवनायिकालगायतले समाजलाई पाच्य हुनेसम्म अंग प्रदर्शन गर्दा फरक पर्देन ।
- कला क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
अवश्यपनि सकिन्छ । यो क्षेत्रमा मिहिनेत र सही रूपमा लाग्ने हो भने बाँच्न सकिन्छ । जीवन चलाउन सकिन्छ । यसमा कुनै दुईमत छैन ।
- सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सेक्स प्राकृतिक नियमभित्र पर्दछ । यसबाट नै मानव सृष्टि चलेको छ । यदि दुईजनाको मन मिल्छ र विश्वास दिगो हुन्छ भने सेक्सलाई गलत मान्दिन ।
nayasamchar

अश्लिल भिडियो हेरेपछि.......

अश्लिल भिडियो हेरेपछि.......

 १२ जेठ,
 एउटा रिर्पोटले जनाएअनुसार यदि बालबालिकाले सानै उमेरमा इन्टरनेटमा हिंस्रक अश्लिल भिडियो हेर्न पाए भने यहिकारण उनीहरुमा यौनको विषयलाई लिएर विकृत नजिर बस्न सक्छ । कारेन (नाम परिवर्तन)को अनुभवमा पनि यस्तै भयो । जसका कारण उनी बलात्कारलाई पनि सामान्य रुपमा लिन थालिन् । कारेन १६ वर्षका मात्र थिइन, जतिबेला उनले पहिलो पटक कुनै केटा सँग यौनसम्पर्क गरिन । त्यो केटालाई पनि अनलाइनमा यौनजन्य तस्वीर हेर्न विशेष रुचि थियो ।
                     ती केटा सँग एउटा स्मार्ट फोन थियो । जसको प्रयोग उनी अश्लिल तस्वीर र फिल्म हेर्न गर्थे । अझ अर्को कुरा के भने स्मार्ट फोन उनले आफ्ना बावुआमा सँग लुकाएर प्रयोग गर्थे । कारेन भन्छिन् ‘म यस्तै केटाहरु सँगै हुर्किएकी थिए, जसले अश्लिल फिल्म हेर्थे, कतिपटक त उनीहरुले आफ्नै केटी साथी सँगसँगै पनि हेर्थे । मैले सोचे कि यो सामान्य कुरा हो किनभने सबै मानिसहरु यो गर्छन ।’उनले आफ्नो साथीको ठुलो दाईको बेडरुममा पहिलो पटक अश्लिल फिल्म हेरेकी थिइन् । जतिबेला उनी ११ वर्षकी मात्र थिइन । त्यसपछि अश्लिल चलचित्र उनको जीवनकै एक हिस्सा बन्यो । साथीहरु सँग बसेर अश्लिल वेवसाइड र फिल्म हेर्नु सामान्य कुरा भयो । विस्तारै उनी केटाहरु सँग सम्बन्ध बनाउँदै गइन् । उनी भन्छिन् ‘जब हामी शारीरिक सम्बन्ध राख्थ्यौ, त्यतिबेला पनि हामी अश्लिल भिडियो हेरेका हुन्थ्यौ । मैले त्यतिबेला के अनुभव गरेभने जसले अश्लिल भिडियो हेर्छ त्यो धेरै कामुक हुन्छ ।’

जसरी एकअर्का सँग उनीहरु नजिक हुँदै गए । ती केटा साथीले उनलाई स्मार्ट फोनमा बलात्कार गरेका दृश्यहरु देखाउन थाले । जसरी स्क्रिनमा काम हुन्थ्यो त्यसरी नै उनीहरुपनि शारीरिक सम्बन्ध राख्ने प्रयास गर्थे । कोरनका अनुसार आफ्नो पहिलो केटा साथीको लागि उनले सब थोक मान्दै गइन् । तर कुरा के थियो भने केटा साथी सँग जे भैरहेको थियो, उनलाई त्यो मन परेको थिएन । उनलाई यति पनि थाहा थिएनकी उनले आफ्ना केटा साथीलाई यस्तो काम गर्नबाट अस्वीकार गर्न सक्छिन् । उनले भिडियोमा देखिझै गर्नु एउटा सामान्य काम जस्तो हुँदै गएको थियो ।
              उनी अहिले २० वर्षकी भइन् । उनलाई के लाग्न थालेको छ भने विगतमा जे भयो त्यो सबै बलात्कार थियो । तर उनी आफ्ना केटा साथीलाई आरोप लगाउन चाहन्न । उनी भन्छिन् ‘मलाई सब सामान्य लाग्थ्यो, भिडियोमा जे देखिन्थ्यो त्यसको नक्कल गर्नु नै यौन हो भन्ने म सोच्द थिए ।’कोरन एक उदाहरण हुन् जो अश्लिल सामाग्रीकै कारण बलात्कारमा परिन् । तर उनलाई चार वर्षपछि मात्र यसबारे थाहा भयो । अनुसन्धानकर्ताका अनुसार यस्ता धेरै घटना भारत लगायत विश्वभरीनै भैरहेका छन।
(विविसी)

Friday, May 24, 2013

'मभित्र एउटा रुन्चे मान्छे छ'

'मभित्र एउटा रुन्चे मान्छे छ'          'मभित्र एउटा रुन्चे मान्छे छ'                     

हरिवंश आचार्य अब्बल कलाकारमात्रै होइनन्, असल मानिस पनि हुन्। नेपालमा हास्यव्यंग्यलाई सम्मानित पेशा बनाउन उनी र मदनकृष्ण श्रेष्ठले गरेको मेहनतको जति प्रशंसा गरे पनि कम हुन्छ। कडा व्यंग्य गरेर कसैलाई रन्थनाउन र दुनियाँलाई हँसाउन सक्ने हरिवंशले, उनकै शब्दमा, जिन्दगीमा आँशुको समुद्र नै बगाएका छन्। उनीसँग किशोर नेपालको अन्तरंग कुराकानी। 
कुनै बेला म असाध्यै आक्रोशित थिएँ। त्यतिबेला मेरा आँखाबाट आँशु होइन, रगत बग्थे। निडर र साहसी थिएँ। तर, मान्छे सधैं एकैनासको हुन सक्दैन।
हामी आफ्नै कुराबाट विषय प्रवेश गरौँ क्यारे। हाम्रो भेट भएको कति भयो होला भाइ?
दाइलाई मैले भेटेको २५ वर्षभन्दा बढी भइसक्यो। काठमाडौँको नक्सालमा पहिलो पटक भेट भा'थ्यो हाम्रो। 
नक्सालको सम्झना कत्तिको छ?
धेरै छ। नक्सालमा मैले १७ वर्ष बिताएँ। जिन्दगीको बेहद दुःखद र असाध्यै खुशीका क्षण मैले त्यहाँ रहँदाताका बिताएको थिएँ। 
चिना पनि त्यहीँ हराएको हो?
होइन। चिना चाहिँ गैरीधारामा हराएको थियो। मेरो जन्म गैरीधारामा भएको हो। पछि हामीले त्यो ठाउँ छाड्यौँ। ठाउँ सर्ने क्रममा कसैले मेरो चिना लगेको वा कतै गायब भएको थियो। 
अरू मान्छेलाई तिम्रो चिनाको के काम परेर लगे होलान् र?
कुरा मेरो चिनाको होइन। चिनाभित्र एक टुक्रा सुन पनि थियो। सुनको प्रतिमालाई चिनाभित्र बेरेर राख्यो भने देवताले आशीर्वाद दिन्छन् भन्ने मान्यता छ। अहिले पनि मान्छेहरू त्यसो गर्छन्। पाँचवटी दिदीपछि बडो मुश्किलले म जन्मिएको थिएँ रे। मलाई केही नहोस्दैवले रक्षा गरून् भनेर बाआमाले मेरो चिनोभित्र सुन बेर्नुभएको रहेछ। बस्त्यही कारणले मेरो चिनो गायब भएको 'किंवदन्तीछ। 
परिवारको एउटै छोरो है तिमी?
मेरी आमापट्टिको एउटा र कान्छो छोरो हुँ। अर्की (जेठी) आमाको पनि छोरा मतलब मेरो दाइ हुनुहुन्थ्यो रे। तरम जन्मनुभन्दा धेरैअघि उहाँ बित्नुभएको थियो। 
तिम्रो किताबबारे कुरा गरौँ। समाजप्रति कटु व्यंग्य गर्न सक्नेसमाजलाई लतारेर हिँड्न सक्ने र रोएकालाई हँसाउन सक्ने हरिवंश पुस्तकमा साह्रै भावुक र रुन्चे छ। 
haribansa aacharya-2श्रीमतीको वियोगपछि म असाध्यै रोएँदाइ। त्योभन्दा अघि म रोएको थिइनँ। हरेक परिस्थितिमा संघर्ष गरेको थिएँ। कुनै बेला त म असाध्यै आक्रोशित पनि थिएँ। त्यतिबेला मेरा आँखाबाट आँशु होइनरगत बग्थे। निडर र साहसी थिएँ। तरमान्छे सधैं एकैनासको हुन सक्दैन। मिराले छोडेपछि मेरा आँखाबाट आँशुको समुद्र बग्यो। मन टुट्यो। रुनुको विकल्प भेटिनँ। मभित्र एउटा रुन्चे मान्छे छ। 
तिमीहरूले प्रेम विवाह गरेका थियौ?
एकोहोरो प्रेम विवाह थियो। म उसलाई वान साइडेड लभ गर्थें।
त्यतिबेलाको प्रेम वान साइडेड नै हुन्थ्यो। कुनैकुनै प्रेममात्र विवाहमा परिणत हुन्थे हगि?
मेरो पनि झन्डैझन्डै विवाह नहुने अवस्था आएको थियो। एक वर्षपछि फेरि कुरो चल्यो। यसले छोरी पाल्न सक्छ कि सक्दैन भनेर सुझबुझ गरिएछ। मिरालाई पनि यो केटोले मलाई माया गर्छ भन्ने लागेछ क्यारे। त्यसपछि नाइँनास्ती भएन।
हरिवंश जिन्दगीमा एकचोटि मात्रै रोएको हो?
होइन। डाक्टरले मिराको हार्टमा पेस मेकर राख्नुपर्छ भन्दा पनि म रोएको थिएँ। त्यो नेपालमा राखिन्थेन। त्यसका लागि विदेश जानुपर्थ्यो। त्यो कुराले मलाई निकै अत्याएको थियो। अर्को चोटि चाहिँ मिरा दुई जिउकी हुँदा रोएको थिएँ। पाँच महिनाको प्रेग्नेन्सीमा उनलाई जन्डिस र टाइफाइड एकैचोटि भएको थियो। त्यस्तो बेला डाक्टरले आमा र बच्चा दुवैको ज्यान जान सक्छबच्चा निकालेको खण्डमा आमालाई जोगाउन सकिन्छ तर त्यसको पनि ग्यारेन्टी हुँदैन भनेका थिए। कस्तो मेन्टल टर्चर भएको थियो भने अहिले सम्झिँदा पनि अत्यास लाग्छ। 
जिन्दगीको टाइमलाइनलाई हेर्दा तिमीले सबैभन्दा बढी संघर्ष गरेको समय कहिले थियो?
आर्ट फिल्डमा मैले खासै ठूलो संघर्ष गरिनँ। म ठूलो एक्स्पेक्टेसन लिएर यो क्षेत्रमा आएको थिइनँ। साथीभाइका अगाडि नाटकनक्कलअभिनय आदि गर्थें। मेरो चर्तिकला देखेर उनीहरू हाँस्थे। पछि त्यही कुरा रंगमञ्चमा देखाएँ। रंगमञ्चमा देखाउँदा स्याबासी पाएँ। त्यसपछि प्रज्ञा भवनमा देखाएँ। त्यहाँ गोल्ड मेडल पाएँ। यो क्रम बढ्दै गयो। पेशाको मामिलामा मैले संघर्ष होइनमेहनत गरेँ। 
यो आर्टलाई पेशाको रुपमा लिनुअघि पनि त तिमी कुनै पेशामा थियौ होला?
थिएँ। म रत्न राज्य स्कुलमा फिस बुझ्ने अर्थात् मुखियाको काम गर्थें। त्यो जागिरसँगै मैले आर्ट फिल्डलाई पनि प्यारलल्ली लगेको थिएँ। एकचोटि भैरवबहादुर थापालगायत कलाकारसँग दुई महिनाको लागि टुर जानुपर्ने भयो। अस्थायी जागिरे भएकाले स्कुलमा छुट्टी माग्यो भने दिँदैनथे। त्यसकारण स्कुलमा खबरै नगरी हिँडेको थिएँ। दुई महिनापछि फर्केर आउँदा जागिर चट् भइसकेछ। त्यसपछि राष्ट्रिय नाचघरमा काम गर्न थालेँ। त्यहाँ जितेन्द्र महतसँग भेट भयो। उहाँकै सहयोगमा मैले रेडियो नेपाल र स्टेजका नाटकहरूमा भाग लिन थालेँ। 
मदनकृष्ण श्रेष्ठसँग जोडिएपछि नेपालको समाज र राजनीतिलाई तिखो व्यंग्य प्रहार गर्न सक्ने जोडीका रूपमा 'महजोडी स्थापित भयो। त्यसले केही समय नेपालमा शासनै गर्‍यो भन्दा पनि हुन्छ। तरत्यो सक्रियता बिस्तारै कम हुँदै गयो। रअहिले आएर सेलाएकै छ। के भन्छौ?
हामीले काम सुरु गर्दा यो फिल्डमा मान्छे कम थिए। मह र सन्तोष पन्तबाहेक अरू नाम सम्झिन गाह्रो पर्छ। हामी तीन जनाले जे गरे पनि त्यो सर्वत्र फैलिन्थ्यो। हाम्रो काम देखिन्थ्यो। हामीलाई जे विषयमा जस्तो व्यंग्य गर्न पनि छुट थियो। तरजब नेपालमा इलेक्ट्रोनिक मिडियाको विस्तार भयोमान्छेको ध्यान रंगमञ्चबाट टेलिभिजनतिर मोडियो। हामी पनि टिभीतिरै लोभियौँ। टेलिफिल्म बनायौँखेल्यौँ। तरत्यतिबेलाको टेलिभिजन सरकारी थियो। सरकारलाई मार पर्ने एउटै शब्द फुस्काउन पाउँदैन थियौँ हामीले। त्यसकारण त्यो बेला बनिएका सिरियल– 'दसैँ', 'लालपुर्जा', '१५ गते', 'चिरञ्जीवीआदि सामाजिक विषयवस्तुमा केन्द्रित छन्। तिनमा पोलिटिकलभन्दा पनि सोसियल सटायर छ। 
तरतिमीले जुन सिरियलमा सोसियल सटायर छ भनिरहेका छौ,  तिनमा राजनीतिक व्यंग्य पनि त निहित छ। 'दसैँकै कुरा गरौँ न।
हो। गरिबलाई दसैँ मान्न कत्तिको गाह्रो छ भनेर देखाउँदा त्यसमा समग्र व्यवस्थाको कुरा आएको छ। तरत्यस्ता खाले काम गर्दा बडो चलाखी अपनाउनुपर्थ्यो। सधैंभरि बठ्याइँ गर्न सम्भव हुन्थेन। त्यसकारण हामी सामाजिक विषयमा बढी केन्द्रित भयौँ। 
एउटा क्रिटिकल प्रश्न गर्छु। पछिल्लो समय तिमीहरू अलि बढी नै कमर्सियलाइज्ड भएका छौ। जे भेट्योत्यही गर्छौ। किन?
कमर्सियलाज्ड चाहिँ भएका छौँत्यो हुन जरुरी पनि छ। तरजे भेट्योत्यही चाहिँ गर्दैनौँ। हामीले एड खेल्यौँ– कुनै प्रोडक्ट वा बैंकको एड। यसलाई जे भेट्योत्यही भन्नुहुन्छ भने बैंकलाई पनि गैरकानुनी भन्दिनुस्। रडको विज्ञापनमा खेलेका छौँ। त्यो ल्याबमा परीक्षण गरिएको रड हो। त्यसको रिपोर्ट हेरेर मात्रै विज्ञापन गर्दिएका हौँ। भारतका अमिताभ बच्चनजस्ता कलाकार पनि त विज्ञापनमा नाचिरहेका हुन्छन्। हाम्रो सामान र चिजबिजको विज्ञापनमा विदेशीभन्दा स्वदेशी मुहार देख्न पाइयोस्। त्यो राम्रो कुरा हुनेछ। त्यसका लागि नेपालीहरू कमर्सियलाइज्ड हुन आवश्यक छ। 
अमिताभले केके गर्छन् भन्ने कुरासँग हामीलाई कुनै सरोकार छैन। हामीले त महको सिर्जनशीलताका विषयमा प्रश्न उठाएका हौँ। पछिल्लो समय 'महको एउटै सिरियल हेर्न पाइएको छैन। फिल्म खैअभिनय खै?
हामी गरिरहेका छौँ। सुटिङ खाली भएको हप्तै हुँदैन। कुरा कस्तो भएछ भने पहिलेपहिले टिभीका नाउँमा नेपाल टेलिभिजन र दूरदर्शनबाहेक केही थिएनन्। हामीले जे गरे पनि नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो। सबैले हेर्थेथाहा पाउँथे र हिट पनि भइन्थ्यो। तर अहिले अनगिन्ती टिभी च्यानल छन्। कुनले कति बेला के दिँदैछपत्तो पनि हुँदैन। त्यही भीडमा हाम्रा कार्यक्रम पनि आइरहेका हुन्छन्धेरैलाई याद नभएको होला। 'आमा', 'बोसे आन्द्रे भुँडी', 'हरिबहादुर मदनबहादुरआदि प्रसारण भएको धेरै भएको छैन। 
होइनयी सिरियल त केही समयअघिकै हुन्। 
'अभिनन्दनर 'रिमोट कन्ट्रोलभन्ने स्टेज प्रोग्रामका सिडी बजारमा पाइन्छन्। ती हालसालै देखाइएका प्रहसन हुन्। हाम्रो विडम्बना कस्तो छ भने एउटा नाटक तयार पार्न हामीलाई कम्तीमा एक महिना लाग्छ। एक महिना लगाएर बनाएको नाटक स्टेजमा देखाउनासाथ हलभरिका मान्छे मोबाइल र क्यामरा उज्याउन थाल्छन्। त्यसलाई युट्युबमा हाल्दिएपछि अमेरिकामा देखाएको नाटक अस्ट्रेलियायुरोपएसिया जताततै पुग्छ। दुईचार दिनपछि अफ्रिका गएर देखाउन खोज्यो, 'यो त युट्युबमा हेरिसकेकोअर्को देखाऊभन्न थाल्छन्। प्रविधिको व्यापकताले हामीलाई कामै नगर्ने र अल्छीजस्तो बनाइदिएको छ। 
कमर्सियलाइज्ड हुने निहुँमा अहिले तिमीहरू बढी नै एनजिओ/आइएनजिओमुखी भएका छौ भन्ने आरोप पनि छ। विज्ञापन बढीक्रिएसन कम भएको हो?
संविधान सभाको चुनावबारे जनतालाई बुझाइदिनुपर्‍यो भनेर निर्वाचन आयोगले हामीलाई अह्राएको थियो। हामीले 'आमाभन्ने टेलिसिरियल बनाइदियौँ। त्यसका लागि आयोगलाई कुनै अमेरिकन युनियनले ग्य्रान्ट (चन्दा) दिएको रहेछ। त्यो ग्य्रान्ट हामीले पाएका होइनौँ। आयोगले पाएको हो। हामीले त काम गरेबापत नेपाली रकम पायौँ नि। कहिलेकाहीँ झुटा आरोप पनि लाग्छन्। 
ल। त्यो कुरा त हामीले मान्यौँ रे। तरमहको मौलिक सिर्जनामा आधारित हालसालै तयार पारिएको प्रोडक्टको नाम बताइदेऊ न त हामीलाई।
'अभिनन्दन', 'बोसे आन्द्रे भुँडी', 'रिमोट कन्ट्रोलआदि।
यी सामग्री खासै नयाँ होइनन्। महको क्रिएसन कम भएको हो भनी स्विकार्नैपर्छ तिमीले। 
कम भएको हैन। हामी पहिलेभन्दा ज्यादा काम गरिरहेका छौँ आजकल। तरदेख्नेलाई कम लागिरहेको छ। किन यस्तो भयो भनेर मैले अघि नै पनि भनिसकेको छु। टिभी च्यानल र युट्युबको व्यापकताले हामीलाई मारमा पारेको छ। पहिलेपहिलेको जस्तो हान्यो कि लाग्ने जमाना अहिले छैन। अहिले त हान्यो भने पनि मिस खाने सम्भावना हुन्छ किनभने अहिले मान्छेसँग अप्सन छ।  सबै चिजको अप्सन आए पनि नेपालमा हरिवंश र मदनकृष्णको अप्सन आएको छैन। उनीहरू जहिले पनि उत्तिकै फ्रेस छन्। तरअहिले हराए भनेर गुनासो गरिन्छ। 
हराएका छैनौँ। हाम्रो काम भइ नै रहेको छ। तरदाइले भनेझैँ हामीले एनजिओमुखी प्रोग्राम चाहिँ अलि बढी गरेका छौँ कि जस्तो लाग्छ।
महको ध्यान नोटमा बढी गयो। 
अँ....होला। रत्यो हुनु पनि पर्छ।  
तरकारी खेतीफलफूल खेतीबंगुर खेतीअनेक पो गर्छौहैन?
बंगुर खेतीचाहिँ होइन। इजराइलमा कार्यरत नेपाली मजदुरहरूले 'स्वेदश फर्केपछि हामी के गर्नेसरकारले हामीलाई वास्ता गर्दैनइजराइल पनि आउन मिल्दैनतपाईंहरूले सहयोग गर्दिनुपर्‍योभन्नुभएको थियो। काभ्रेमा मदन दाइको जग्गा रहेछ अलिकति। त्यसमै केही गर्नुस् भनेर जमिनसहित पाँचपाँच लाख रुपैयाँ दिएका थियौँ। उहाँहरूले तरकारी खेती थाल्नुभयो।
लगानी उठाइयो त?
के उठ्थ्योहेक्टरका हेक्टर जग्गामा मेसिनले काम गरेर ट्रकका ट्रक सागसब्जी बेच्न पाए पो नाफा हुन्छ। जाबो १८ रोपनी बारीमा १२ जना कृषकलाई काम दिँदासिँचाइ गर्दावर्दा आम्दानीजति सबै सकिन्छ। 
अर्ग्यानिक खेती हो?
होइन। सेमीअर्ग्यानिक। ग्रिनहाउसभित्र खेती गरिन्छ। त्यहाँ किराको आक्रमण एकदमै कम हुँदो रहेछ। त्यसकारण किटनाशक औषधी छर्किनुपर्दैन। तररासायनिक मल हालिने भएकाले सेमीअर्ग्यानिक भनिएको हो। 
तिमी त व्यंग्यकारभन्दा कृषक पो हुन थालेछौ?
होइन। हामीले त्यो जग्गाजमिन सबै कृषककै जिम्मा लगाएका छौँ। त्यहाँ हामी गइरहन पनि भ्याउँदैनौँ। हामीले गर्ने भनेको मोरल सपोर्टमात्रै हो। 
हरिवंशमदनकृष्णले पैसा कमाए भन्नुपनि गफै रै'छ त्यसो भए?
नकमाएको होइन। गाह्रोअप्ठ्यारो पर्दा दुनियाँसँग हात पसार्नुपरेको छैन। आफ्नै बलबुँताले कमाएको पैसाले गर्जो टारिरहेका छौँ। एउटा गाडी किन्न सकिएको छ। बस्नलाई एउटा घर जोडिएको छ। बैंकमा केही लाख बचत पनि छ। यहाँभन्दा कति कमाउनु
अब त झन् किताबको पनि पैसो आउँछ। 
हो नि। सबैले किताब लेखे। मैले पनि उहिल्यैदेखि लेख्न थालको हुँ। लेख्दालेख्दा माझी औँलाको नङमुन्तिर खाल्डै परिसक्यो। कम्प्युटरमा लेख्न सक्दिनँ। हातैले दन्काउने हो! दुःख गरेर लेखेको छु। मेहनतको फल पैसामा पाउँछु भने त्यो पैसा किन नलिनु
सधैंभरि हँसाइरहने हरिवंश किताब लेखेर मान्छे रुवाउन थालेछ। महिला त्यसमा पनि गृहिणी पाठक त डाँकै छोडेर रुन्छन् भन्ने हल्ला छ।
किनभने गृहिणीहरूमा जति संवेदनशीलता अरू कसैसँग हुँदैन। उहाँहरूले मेरो लेखाइको मर्म बुझ्नुभयो होला। तरअरू रोऊन्नरोऊन्त्यसको खाका तयार पार्दा मचाहिँ थुप्रै पटक रोएको थिएँ। 
लेख्नु पनि व्यापार हो नि। 
लेखेपछि पैसा आउँछ। पैसा आएपछि व्यापार भइहाल्यो। तरव्यापारसँगै त्यो गौरवको कुरा पनि हो। 
'चिना हराएको मान्छेलेख्यौ। कदाचित् त्यो चिना फेला पर्‍यो भने के गर्छौ?
मसँग अहिले पनि पाँच वटा चिना छन्। ज्योतिषहरूले 'तपाईंको त चिना हराएको छ रेम बनाइदिन्छुभन्दै भकाभक चिना बनाइदिनुभयो। मलाई नक्षत्रराशि र जन्ममिति थाहा थियो। त्यही अनुसार बनाइदिनुभएको हो। चिनाका धेरै कुरा मेल खाए। तरकुनै चिनाले पनि श्रीमती वियोगबारे बताएका थिएनन्। 
सोध्न मिल्ने हो कि होइनतर एउटा कुरा मेरो मनमा खट्किएको छ। मिरा स्वर्गीय भइन्। अहिले रमिला तिम्रो साथमा छिन्। यस्तो बेला मान्छेले भावनाको ब्यालेन्स कसरी गर्छ?
मिरा अब देवता भइसकिन्। उनलाई जति खोजे पनि म भेटाउँदिनँ। मान्छेले देवतालाई गर्न सक्ने भनेको एउटै कुरा छ– आस्था। म मिराप्रति आस्था राख्छुउनलाई पुज्छु। तररमिला अहिले मेरी श्रीमती हुन्मेरो वर्तमान हुन्। श्रीमतीलाई दिनुपर्ने माया म उनलाई दिन्छु। यसरी नै ब्ल्यालेन्स्ड गरिरहेको छु भनौँ न। 
तिमी त गीत पनि राम्रो गाउँछौ है?
राम्रो होइनठीकै गाउँछु। मेरा गीत गायकीले होइनमेरो स्टाइलले चलेका हुन्। शब्दहरू पनि क्याची भएकाले ती चर्चित भए। मेरो स्वर न सुमधुर छन कर्कश। 
तिमीलाई खाने कुरामा के मन पर्छ भन्देऊ न।
खसीको मासु असाध्यै मन पर्छ। भात खाने बेला एकदुई टुक्रा भए पनि खान पाए हुन्थ्यो भन्ने लाग्छ। श्रीमतीले धेरै खान दिन्नन्। सुपको साग र दही मुखैमा हाल्न सक्दिनँ। वाक्क आउँछ। धेरै दही देख्यो भने जिउ नै चिलाउँछ। यी दुईबाहेक अरू सबै चिज मिठो मानेर खान्छु।
रक्सी पिउँदैनौ?
किन नपिउनु त्यस्तो मिठो चिज! तरधेरै पिउँदिनँ। हप्तामा दुई दिन जति पिउँछु। बढीमा तीन पेग। सबैभन्दा स्वादिष्ट ब्ल्याक लेबल लाग्छ। तरत्यो महँगो हुने भएकाले आफैँ किनेर खादिनँ र अरूलाई पनि ख्वाऊ भन्दिनँ। 
sukrabar

न्युड सिनमा काम गर्दा कस्तो अनुभूति भयो ?

न्युड पेन्टिङलाई नै विषय बनाएर उकेश दाहालद्वारा निर्माणाधीन चलचित्र 'किन किन' मा महानायक हमालले न्युड पेन्टरको अनुभव राम्रैसँग आत्मसात् गरेका छन्। चलचित्रको पर्दाकै लागि किन नहोस् नायिका अरुणिमा लामालाई पूर्ण रूपमा नग्न बनाउँदै राजेशले क्यानभासमा अरुणिमालाई सग्लो रूपमा उतारेका छन्। अरुणिमा पनि राजीखुसी देखिन्छिन्, उनको नग्न क्यानभासका निम्ति। अघि फर्किएर हमाललाई आफ्नो शरीर देखाइरहेकी छिन्, राजेश त्यसलाई चित्रांकन गरिरहेका छन्। चलचित्रमा देखिएको उक्त दृश्यमा पेन्टर र न्युड मोडल सहज भावमा देखिन्छन्। यो चलचित्र साउनको अन्तिम साता सार्वजनिक हुनेछ ।
चलचित्रमा किन यस्तो भूमिकामा काम गर्नुभएको ?
नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो, फरिया र रोनाधोनावाला चलचित्रका निम्ति मैले आफूलाई फिट मानेकी पनि थिइन्। उकेश जीले न्युड सिनसहितको फिल्मको अफर ल्याएपछि म तयार भए, किनभने मैले खोजेअनुसारको चलचित्र थियो यो। न्युड सिनलाई मैले सहज रूपमै लिए।

न्युड सिनमा काम गर्दा कस्तो अनुभूति भयो ?
मैले पटक-पटक स्त्रिmप्ट पढिसकेकी थिएँ। निर्देशकसँग फोनमा पनि बारम्बार कुरा भैरहेको थियो। सुटिङ सुरु भएको केही दिनमै न्युड पेन्टिङको सिन खिचियो। म नर्भसजस्ती भएकी थिएँ, तर सुटिङ सुरु भएपछि क्यामेरामेन, निर्देशक र नायक राजेश हमालको सहयोगले मलाई धेरै फेमिलियर बनायो र यो सिन दिन सक्छु भन्ने लाग्यो। पछि सिन हेरिसकेपछि मेरो ढाडसम्म मात्र खिचिएको देखें। त्यो पर्याप्त लागेन। सुटिङ प्याकअप भैसकेको अवस्थामा मैले फेरि नायक हमालसँग आग्रह गरेर नितम्बसम्म देखिने गरी सुट गर्न भने, अन्ततः भने जस्तै प्रोपर न्युड सिन जस्तो देखियो।

पूर्ण न्युड हुँदा लाज कत्तिको लाग्यो ?
मेरो चाहना नै ग्लामर मूभिमा बोल्ड लेडीको भूमिका गर्ने थियो। मैले न्युड सिनका लागि आफूलाई मानसिक रूपमा तयार पारेकी थिएँ तर नारी भएका कारण नाङ्गो हुँदा केही संकोच हुँदो रहेछ। सुटिङ युनिटका त्यति धेरै क्रुका अघि अपप्ठयारो एवं लाज लाग्यो। त्यसपछि युनिटका अधिकांशलाई हटाएर सीमित पाँच जनाको टिममा आफूलाई उभ्याएँ।

चलचित्रका लागि न्युड सिन कति अपरिहार्य थियो ? तपाईंको लभ मेकिङ सिन पनि छ रे ?

चलचित्रको कथाअनुसार न्युड पेन्टिङ नायक राजेश हमालको डि्रम प्रोजेक्ट हुन्छ, शीर्ष नायिका करिश्मा मानन्धरबाट त्यो डि्रम पूरा हुन नसकेपछि मैले उक्त भूमिकामा काम गर्नुपर्ने भयो। त्यसकारण न्युड सिन आवश्यक नै थियो। नायक हमालसँग मेरो सेक्सुअल सिन पनि छ। अभिनयका क्रममा नेपालमा उहाँ जस्तो सेक्सी पुरुष अरू कोही छ जस्तो लागेन।
saptahik

Tuesday, May 21, 2013

‘मोडलबाट गायिका हुँदै नायिका बन्ने शुरमा शिलु '

 ‘मोडलबाट गायिका हुँदै नायिका बन्ने शुरमा शिलु '

मोडल तथा गायिका : शिलु भट्टराई
                 गुल्मी जिल्लाको जन्म र बुटवल–५ गोलपार्क बस्ने २४ बर्षिय मोडल तथा गायिका शिलु भट्टराई विगत ३ वर्षदेखि मोडलिङ पेशामा सक्रिय छिन् भने मोडलिङ करियरस सँगै उनले साङगीतिक क्षेत्र अन्तर्गत लोक तथा आधुनिक विद्याको गायनमा आफ्नो उज्ज्वल भविष्य देखेर २ वर्ष अगाडि सङगीतमा प्रवेश गरेकी हुँन् । हालसम्म १६ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी भट्टराईले कति माया गर्छु तिम्लाई बोलको म्युजिक भिडियोबाट मोडलको सज्ञा पाएकी हुन् । पछिल्लो समयमा उनी मोडलिङ , गायिकामा मात्रै सीमित नभएर ब्युटिसियनतर्फ पनि अगाडि बढेकी छिन् भने ब्युटिसियन हेल्थ एण्ड क्रियशन नेपालकी कोषाध्यक्ष पदमा कार्यरत छिन् । यसै परिप्रेक्ष्यमा मोडल तथा गायिका शिलु भट्टराईसग संचारकर्मी श्यामसुन्दर गिरीले गरेको कुराकानीको मुख्य अश :
प्रश्न : हिजोआज के गर्दै हुँनुहुन्छ ?
उत्तर : हिजोआज म विशेषगरी गीत रेकर्ड गर्ने दौरानमा नै ब्यस्त छु भने म्युजिक भिडियोहरुमा पनि काम गरिरहेकी छु ।
प्रश्न : मोडलिङ र गायन मध्ये एकलाई रोज्नु पर्दा ?
उत्तर : हेनुर्स मेरो परिचयको हिसाबले म मोडलिङ लाई रोज्छु किनकी शिलु भट्टराई मोडलबाट गायिका भएको हो त्यसैले मोडल मेरो पहिलो परिचय भएकोले पनि मोडलिङ लाई म सम्मान गर्छु भने मोडलिङमा व्यक्ति वा सस्थामा भर पर्नुपर्ने कारणले गर्दा गायनलाई मन पराउछु । किनभने गायनमा कोही कसैको रोकतोक हुँदैन । कसैमा निर्भर पनि पर्नुपर्दैन । आफ्नो योजना अनुसार एल्बम निकाल्न सकिन्छ तर दुबैलाई सगै अगाडि बढाउन चाहन्छु ।
प्रश्न : यी दुबै पेशलाई कसरी सगै अगाडि बढाउनुहुन्छ ?
उत्तर : मुख्य कुरा समय हो । समयको मेनेजमेण्ट नगरी त एक व्यक्तिले २ भन्दा बढी पेशालाई सगै अगाडि बढाउन धेरै जटिल पनि पर्ला र मेरो पेशा मोडलिङ र गायन करीब परिपुरक नै हुँन त्यसैले समय मिलाउन खासै गाह्रो भएको छैन र त सजिलै काम गर्न सकेकी छु ।
                                                           प्रश्न : तपाईको पहिलो रेकर्ड गीतको बारेमा भन्नु पर्दा ?
उत्तर : मैले १६ वटा म्युजिक भिडियोमा अभिनय गरेपनि गायिका भएर एल्बम बजारमा ल्याएकी भने छैन किनकि भर्खरै २ वर्ष भयो गायन विद्यामा आएकी तर यसै तीजमा नारी दिदीबहिनीका लागि भनेर मेरो पहिलो गीतको एल्बम तयार गर्दैछु र यसै एल्बममा समावेश गरेकी ठाउको ठाउ ढल्ने जस्तो मलाई कति पिर छ मेरो पहिलो रेकड गीत हो । यो गीत रेर्कड गरेर सुन्दा मलाई एकदमै खुशी लाग्यो घमण्ड गरेकी होइन मेरो आवाज उत्कृष्ट छ धेरै गीत गाएका गायिकाको भन्दा कमको आवाज छ भन्ने लागेन अब गीत सुनेपछि दर्शक, स्रोताले मुल्याड्कन गर्नुहुनेछ ।
प्रश्न : साङगीतिक क्षेत्रलाई कसरी बुझ्नुभयो ?
उत्तर : शरुको अवस्थामा म मोडलिङबाट प्रवेश गरेकी भएकोले पनि मैले चाहेर पनि राम्रोसग बुझ्न सकेकी छैन। म औपचारिक रुपमा सङगीत सिकेर आएकी पनि होइन तर यति बुझेकी छु की लोकदोहोरीको आफ्नो महत्व छ, आफ्नै क्रेज छ बस्तविक नेपालीपन नेपाली लोकदोहोरी गीतमा झल्कन्छन् भने सङगीत हाम्रो सहयात्री हो सङगीत विनाको जिन्दगी, वासना बिनाको फुल जस्तै लाग्छ, रमाइलो पनि छ तर सबैले यो क्षेत्रलाई सकरात्मक पक्षबाट सोच्नु पर्ने आवश्यकता पनि देखेकी छु जति बाहिरी आवरणबाट बुझिन्छ त्यस्तो पनि छैन ।
प्रश्न : सेक्स ह्यारेशमेण्ट हुन्छ रे त?
उत्तर : पहिलो कुरा सेक्स ह्यारेशमेण्ट नहुने क्षेत्र कुन होला तपाई आफै सोच्नुस् तर व्यक्ति विशेष र पृष्ठभुमिमा फरक पर्छ जस्तो मलाई लाग्छ . अन्यबाट सुन्नु र भोग्नुमा आकाश–जमिनको फरक हुन्छ । फेरी हाम्रो समाजमा सकरात्मक पक्षको सोचाई हुँदैन नकरात्मक कुराको बेसी हावा फैलिन्छ । त्यो हुनाले वास्तविकतालाई हामीले बुझ्नुपर्छ । जहा सम्म मेरो सन्दर्भको कुरा गर्नुहुन्छ भने आजको मितिसम्म कोही कसैले औला ठडाउन सक्ने काम गरेकी छैन .
प्रश्न : पछिल्लो समयमा लोक दोहोरीको अवस्था कस्तो छ ?
उत्तर :लोकदोहोरीको अवस्था राम्रै छ भन्न”पर्छ तर सोचे अनरुपको भने छैन , एल्बम बिक्री छैन , पाईरेसी बढ्दो क्रममा छ तर पछिल्लो समयमा देश–विदेशमा हुने विभिन्न साङगीतिक कार्यक्रमले गर्दा कलाकार बाचेका छन् । त्यसैले गीत सङगीतको पाईरेसी नियन्त्रण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ र स्रोता, दर्शकले पनि स्रष्टाको मेहनतलाई ब”झेर एल्बम किनेर गीत सुनिदिए अझ अगाडि दिनमा लोकदोहोरीको अवस्था राम्रो हुने थियो ।
प्रश्न : सेक्स के हो ?
उत्तर : प्राकृतिक उपहार .
प्रश्न : सेक्स अनुभव ?
उत्तर : नभनौ होला .
प्रश्न : ब्वाईफ्रेण्ड छ की छैन ?
उत्तर : छैन .
प्रश्न : आगामि योजना के–के छन् ?
उत्तर : आगामि दिनमा म आफ्नै ब्यानरमा फिल्म बनाउने सोचाईमा छु । तर फिल्म क्षेत्रमा आए पनि मोडलिङ र लोक दोहोरीबाट अलग हुने छैन . लोकदोहोरी मेरो मुटु नै हुँनेछ ।
प्रश्न : भनेपछि नायिका बन्ने सोचाई छ ?
उत्तर : किन नायिका बन्न लायक छैन र ? आफ्नै फिल्म बनाउने भएपछि नायिका बन्नुनै पर्छ भन्ने त होइन तरपनि त्यति बेलाको समयले बताउने नै छ ।
प्रश्न : अन्त्यमा हाम्रा पाठकवर्गलाई के भन्नुहुन्छ ?
उत्तर : मैले तीजको एल्बम लिएर आउदैछु , गीत सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला । आफ्नै चेलीबेटी हुँ ? ” सबैले माया गरिदिनु होला र अन्त्यमा नेपाली गीत सङगीतलाई माया गरिदिनुहोला भन्न चाहन्छु ।
- श्याम सुन्दर गिरी

Saturday, May 18, 2013

टङ किस घिन लाग्छ : स्मिता थपलिया

टङ किस घिन लाग्छ : स्मिता थपलिया
चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासाग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ?
म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।
सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?
म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।
‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?
उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।
चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?
कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।
वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?

म वास्तविक जीवनमा भने साधारण छु ।
नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?
मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।
अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?
मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ
डेटिङको अफर कत्तिको आउछ ?
डेटिङ त धेरैले जाउा भन्छन् । फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्छन् ।
जीवनमा प्रेम गरिएको छ कि छैन ?
एकजना युवकलाई गरेको छ । तर उसलाई फिल्म लाइन मनपर्दैनथ्यो । म यो क्षेत्रमा आउन चाहन्थे । यसैले हाम्रो प्रेम सम्बन्ध सुरु भएको ६ महिनामा नै ब्रेकअप भयो ।
आफ्नो शरिरको कुन अंग सेक्सी लाग्छ ?
मेरो ओठ एकदमै सेक्सी लाग्छ । मेरो ओठ मिलेको छ ।
अनि सेक्सी ओठमा अहिलेसम्म कसैले चुम्बन गर्ने मौका पाएको छ कि छैन ?
बिहे अघि त यो अवसर कसैले पाउँदैन ।
कुन पहिरनमा एकदमै सुन्दर देखिन्छु जस्तो लाग्छ ?
कुर्ता सुरुवालमा म एकदमै सेक्सी देखिन्छु । कुर्ता लगाउदा जसले हेर्छ उ भुतुक्कै हुन्छ ।
कुन पुरुषलाई देख्दा चुम्बन गर्न मन लागेर आउँछ ?
अर्जुन रामपाल देखेपछि त्यस्तो फिल हुन्छ । उसको अनुहार एकदमै सेक्सी लाग्छ मलाई ।
के कुरा मिठो पकाउनुहुन्छ ?
कुखुराको मासु र थुक्पा निक्कै मिठो पकाउाछु म ।
सिनेमामा कत्तिसम्म दृश्य दिन्छु भन्ने लाग्छ ?
मगालामा किस गरेको दृश्य त दिन सक्छु । तर टङ किस घिन लाग्छ । अरु दृश्य कथा अनुसार नै थाहा हुन्छ ।कस्तो सिनेमा खेल्न मन लागेको छ ?
कलेज पढ्दै गरेकी एक युवतीको क्यारेक्टर गर्ने रुचि छ । यस्तै निक्कै दुखी युवतीको भूमिका पनि पाए गर्छु ।
onlinekhabar

Tuesday, May 14, 2013

‘ बल्ल यसरी जवानी चढ्यो राजेशको '

  
    उमेर छिप्पिदै गएपनि नायक राजेश हमालको जोश र जागर भने घटेको छैन । अझै पनि चलचित्रमा हमालले आफ्नो चर्चालाई सेलाउन दिएका छैनन् । पछिल्ला केही बर्षयता चलचित्रको पर्दामा हमाल झनै रोमान्टिक देखिन थालेका छन् । राजेश हमालले केही चलचित्रमा उत्तेजक बेडसिन र चुम्बन समेत दिएका छन् । उनै नायक हमाल सोमबार बेलुकी आफैले अभिनय गरेको चलचित्र ‘किन किन’ हेर्दै गर्दाको समयमा भेटिए ।  चलचित्रमा हमालले नायिका अरुणिमा लामासँग खुलेरै उत्तेजक दृश्य दिएका छन् । सिनेमामा आफ्नै रोमान्टिक दृश्य हेर्दै गर्दा हमाल पनि मुडमा देखिएका थिए । उनले भने, ‘चलचित्रमा मैले अरुणिमा जी सँग उत्तेजक दृश्य दिएको देखिन्छ, तर मैले चुम्बन पनि गरेको छैन ।’युवतीको बिषयमा हमालको वुझाई पनि फेरिन थालेको छ । उसो त मधु भट्टराइसँग प्रेमसम्बन्धमा रहेका हमाल युवतीको बिषयमा फरक मत राख्न थालेका छन् ।
                                  हमालले भने, ‘वास्तवमा युवतीलाई टाढै बाट हेर्दा मझा आउँछ ।’ आखिर किन यस्तो लाग्यो त उनलाई भने, ‘जुन खालको सुन्दरता र उत्सुकता युवतीलाई हेर्दा हुन्छ, त्यो नजिक भएपछि हराउँछ ।’ त्यसो भए यही वुझाइका कारण अहिलेसम्म बिहे नगर्नु भएको हो त भन्ने अनलाइनखबरको प्रश्नमा हमालले भने, ‘बिहे भनेको त समयले जुराउने कुरा हो । तर मलाई युवतीलाई टाढै बाट हेर्दा रमाइलो लाग्छ’, उनले थपे ।मुडमा देखिएका हमालले पछिल्लो समय आफूले चलचित्रमा केही हट दृश्य दिनुको रहस्य पनि खुलाए । कलाकार भैसकेपछि समय अनुसार चल्नु पर्छ । अहिले दर्शकले पनि चलचित्रमा नायक र नायिकालाई यस्तै रुपमा देख्न चाहन्छन् ।
                           उनले आफ्ने भूमिका मात्र परिवर्तन भएको भन्दै पर्दा बाहिरको राजेश हमाल परिवर्तित नभएको खुलाए । केही समयमै भारत भ्रमणमा जान लागेका राजेश हमाललाई आफू झनै जवान हुँदै गएको भान हुन थालेको छ । जवान हुनुको कारणबारे हमालले रमाइलो शैलीमा भने, ‘बल्ल त जवानी चढ्न थालेको छ ।’
onlinekhabar

Thursday, May 9, 2013

सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’: कल्पना शाही (नायिका)

अहिले केमा व्यस्त ?'
चलचित्रमा ।'
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको । 
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।'
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?'
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?'
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।
गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?'
वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?'
कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र । कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।''

Monday, May 6, 2013

पुरुषको तुलनामा महिलालाई सेक्सको चाहना बढी हुन्छ - सिर्जना बस्नेत,


सिर्जना बस्नेत, अभिनेत्री सेक्स के हो?
प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।
प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?
प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।
बिहेपूर्वको सेक्स कति उचित हो?
एकअर्कामा प्रेम र विश्वास छ भने उचित नै हो। तर, भरसक बिहेअघि शारीरिक सम्बन्ध नगाँसेकै राम्रो। 
यौन शिक्षा कत्तिको आवश्यक छ? एकदमै आवश्यक छ। यौन शिक्षाको कमीले महिलाहरू बढी पीडित छन्। उनीहरू खुलेर आफ्ना यौन चाहना व्यक्त गर्न सक्दैनन्। यौन शिक्षाकै अभावले समाजमा विभिन्न विकृति बढेका छन्।
वैवाहिक जीवनमा सेक्स कति महत्वपूर्ण छ?
सेक्सले श्रीमान्–श्रीमतीको सम्बन्धलाई अरू गाढा बनाउँछ। सेक्स सफल दाम्पत्य जीवनको महत्वपूर्ण सूत्र हो। 

पुरुषको तुलनामा महिलालाई सेक्सको चाहना बढी हुन्छ भन्छन् नि?
महिला–पुरुषभन्दा पनि स्वस्थ मानिसमा सेक्सको चाहना बढी हुन्छ। यसलाई कसैले नकार्न सक्दैन।

Saturday, May 4, 2013

सेक्स त्यस्ता भिडियो हेर्दा काउकुती लाग्छ - महिमा

सिनेमा क्षेत्रका धेरै मान्छेहरू ‘महिमा सिलवाल अभिनयभन्दा अनुहारले हिरोइन भएकी’ भन्छन्। कुरा त्यस्तै हो ?
- त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मलाई राम्रोसँग थाहा छ। त्यसैले रूपसँगै अभिनय क्षमता पनि भएकोले अहिलेसम्म मैले काम खोज्नुपरेको छैन, कामले मलाई खोज्दै आएको छ। दुई वर्षको बीचमा आठवटा सिनेमा खेलेबाट पनि यो कुरा पुष्टि हुन्छ।
आठवटा सिनेमा खेले भन्नुभयो तर दर्शकको दिमागमा अझ ‘मार्क’ हुनुभएको छैन। धेरैलाई ‘महिमा सिलवाल पनि हिराइन हो’ भन्ने कुरा नै थाहा छैन। यस्तो भएपछि सिनेमामात्र धेरै भएर के माने भयो र ?
- कुरा सही हो। म अझ मार्क भइसकेकी छैन। यसको कारण चाहिँ, अहिलेसम्म मेरो ‘कारबाही’ भन्ने सिनेमा मात्र रिलिज भएको छ। सातवटा प्रदर्शनको पर्खाइमा छन्। ती सिनेमा रिलिज भएपछि दर्शकको माया पाउँछु भन्नेमा ढुक्क छु।
तपाईं अभिनीत एउटामात्र सिनेमा रिलिज भयो, त्यो पनि हिट भएन। खासै चर्चामा पनि हुनुहुन्न तर पनि भटाभट सिनेमा पाइरहनु भएको छ। तपाईंमा के देखेर निर्देशक र निर्माताले पत्याइरहेका छन् ?
- मेरो कन्फ्डिेन्स र ट्यालेन्टले नै उहाँहरूले मलाई ट्रस्ट गरिरहनुभएको छ जस्तो लाग्छ।
तर तपाईंकै समकक्षी हिरोइनहरू ‘महिमा निर्देशक / निर्माता रिझाउन खप्पिस भएकीले सिनेमा पाइरहेकी छ’ भन्छन् नि ?
- यस्तो वाइयात कुरा त आफू सिनेमा नपाएर पेन्डुलम भएकाहरूले गर्छन्। जसलाई आफ्नो क्षमतामाथि विश्वास छैन, त्यसले नै अर्काको कुरा काट्दै हिँड्छन्। हेर्नुस्, झन् यो सिनेमा क्षेत्रमा त खुट्टा तान्नेहरूको निकै ठूलो जमात हुँदोरहेछ, विस्तारै बुझ्दैछु। अलिकति प्रगति गर्‍यो कि देखी सहँदैनन्। ब्याक ब्याइटिङ गरेर बेइज्जत गर्न खोज्दा रहेछन्। कहिलेकाहीँ त दिक्कैलाग्छ तर पनि के गर्नु ? मलाई मेरो लक्ष्य चुम्नु छ, त्यसैले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेकी छु।
तपाईंमाथिको अर्को आरोपचाहिँ तपाईं ‘मुर्गा’ फसाउन माहिर हुनुहुन्छ रे हो ?
- भन्नाले ? तपाईंले के भन्न खोज्नुभएको हो, मैले स्पष्टसँग बुझिन्।
गाँठवाला केटा पट्टयाउन क्या ?
- (हाँस्दै) तपाईंलाई कस्ले भन्यो ? केटा पट्टयाउन माहिर भइदिएको भए अहिलेसम्म सिंगल हुन्थे र? तपाईंलाई किन ढाँट्नु, अहिलेसम्म ब्बाईफ्रेन्ड पनि बनाएकी छैन।
तर एनआरएन नायक धीरेन्द्रराज थापा र तपाईंबीचको सम्बन्धले धेरै चर्चा पाइरहेको छ ?
- यो अर्को वाइयात कुरा हो यो। म कसैसँग कुनै स्वार्थ राखेर सम्बन्ध राख्दिन्। हो, धीरेन्द्र र म नजिक थियौं। यसको मतलव यो होइन कि हाम्रो लभ परेको थियो। हामी सिर्फ मिल्ने साथी मात्र थियौं। ‘अप्रिल फुल’ भन्ने फिल्मको सुटिङमा हाम्रो पहिलो पटक भेट भएको थियो। त्यहाँबाट विस्तारै नजिक भइयो। पछि उहाँसँगै ‘एक से एक’ भन्ने फिल्ममा आइटम डान्स पनि गरेँ। त्यही भएर मान्छेहरूले हाम्रो सम्बन्धलाई लिएर कुरा काट्न थाले। हल्ला पूर्णरूपमा असत्य भए पनि यसले मेरो करिअरमा असर पार्छ जस्तो लाग्यो। त्यही भएर अहिले हाम्रो सम्बन्ध हाइ हेल्लोमा मात्र सीमित छ। भेटघाट असाध्यै पातलिएको छ।
भेटघाट पातलिएको भन्नुभयो तर बिहेको लागि तपाईंले धीरेन्द्रराज थापालाई निकै अनुनयविनय गरिरहनु भएको छ भन्ने सुनिन्छ नि ?
- नो! बिहे गर्न त पहिले लभ हुनुपर्‍यो नि? जब लभसब केही छैन, तब कहाँबाट बिहेको कुरा आउँछ ? त्यसमाथि म अझ छ -सात वर्ष पूर्णरूपमा करिअरमा मात्र कन्सन्ट्रेट हुन चाहन्छु। त्यसैले बिहे गर्ने न योजना छ, न चाह। फेरि धीरेन्द्रको श्रीमती हुनुहुन्छ भन्ने थाहा हुँदा हुँदै किन उहाँकै पछाडि लाग्थे र ?
प्रसंग बदलौं, ऐना अगाडि बस्दा आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
- खै किन हो, मलाई त आफू निकै राम्री छु जस्तो लाग्छ। शरीरका सबै अंग निकै आकर्षक लाग्छन्।
सबैभन्दा बढी कुन अंग राम्रो लाग्छ त ?
- ओठ र आँखा। अरूले पनि ‘महिमा तिम्रो ओठ र आँखा निकै सेक्सी छ’ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।
यस्ती ओठ र आँखा सेक्सी भएकी ठिटीलाई मन पराउनेको लिस्ट त लामै होला नि ?
-(हाँस्दै) छ होला। तर अहिलेसम्म वान वे मात्र हो, टु वे हुन सकेको छैन। मेरो दिल जित्ने भेट्टाउन सकेकी छैन।
लौ भनिदिनुस् न त, कस्तो ठिटोले तपाईंको दिल जित्न सक्छ ?
- म आफूलाई भन्दा मेरो प्रोफेसनलाई माया गर्छु। त्यसैले मेरो प्रोफेसनलाई बुझ्नेमात्र होइन्, सम्मान गर्ने हुनुपर्छ। सँगै इजुकेटेड र पर्सनालिटी पनि राम्रो भयो मेरो मेरो मन जित्न गाह्रो छैन।
मन जित्ने नभए पनि शरीर जित्ने त पक्कै भेट्टाउनुभयो होला ?
- जब मन नै जितेको छैन, शरीर जित्ने कुरै हुँदैन। पहिले मन, त्यसपछि मात्र शरीर। यसमा नो कम्प्रोमाइज।
भनेपछि विवाह अगाडि नो सेक्स ?
- त्यस्तो पनि होइन, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन। विवाह अगाडि गर्न पनि कुनै आपत्ति छैन, तर मन चाहिँ मिल्नुपर्‍यो।
तर कहिलेकाहीँ शरीरले पनि त मनलाई मिलाउन सक्छ नि ?
- मलाई त्यस्तो लाग्दैन। मेरो विचारमा मनले शरीरलाई लिड गर्छ, शरीरले मनलाई होइन।
तैपनि यो उमेरमा पक्का पनि शरीरले ‘केही’ खोजिरहेको हुन्छ। बुझ्नेहरू यो ‘नेचुरल’ कुरा हो भन्छन्। कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?
- हो, यो उमेरमा सेक्सको अभाव महसुस हुनु नेचुरल कुरा हो । हुन्छ पनि तर सबै आवश्यकता कहाँ भन्नासाथ पूरा हुन्छ र ? कति कुराहरू पछिको लागि साँचेर राख्नुको मज्जा छुट्टै हुन्छ । अहिले त यसो सेक्स भिडियोहरू हेरेरै चित्त बुझाउँछु।
तर त्यस्ता भिडियो हेर्दा त झन् धेरै सेक्स डिजायर उत्पन्न हुन्छ, हैन र ?
- हो, त्यस्ता भिडियो हेर्दा काउकुती लाग्छ। कस्तो कस्तो फिल हुन्छ। तैपनि आफूलाई कन्ट्रोल गर्नुको विकल्प हुदैन।
कसरी ‘कन्ट्रोल’ गर्नुहुन्छ ?
- (हाँस्दै) दुई गिलास पानी पिउँछु। सबै ठण्डा हुन्छ।
- एजेन्सी 

त्यो सेक्स खुबै आनन्ददायक’- शुभेच्छा थापा (नायिका)

शुभेच्छा थापा (नायिका)
केमा व्यस्त हुनुहुन्छ ?
चलचित्र मिस नेपाल बनाउने दौडधुपमा छु ।
तपार्इं अहिले बिहे नगरी बसेकी ७० वर्षे बूढी भएकी भए ?
त्यस्तो भएकी भए दुईचार अनाथ बालबच्चा ल्याएर पाल्थेँ । ती बच्चाहरूलाई हजुरआमाले जसरी कथा सुनाउँथेँ ।
चलचित्रका लागि हेलिकोप्टरबाट हाम फाल्नुपरे ?
हेलिकोप्टरबाट हाम फाल्दैमा चलचित्र भव्य बन्छ भन्ने ग्यारेन्टी हुँदैन । कथाअनुसार उचित हुन्छ भने त जोखिम मोलेरै भए नि हाम फाल्नु परिहाल्यो नि ।
नारी भएका हिसाबले तपाईं मानवबाहेक अरू केहीलाई जन्म दिन सक्नुहुन्छ ?
मानवबाहेक प्रत्येक चलचित्रमा एकपछि अर्को गर्दै नयाँनयाँ क्रिएसनलाई जन्म दिन सक्छु । यही नै मैले दिने जन्मको अर्को रूप हो ।
चौबीस घन्टाका लागि रूप परिवर्तन गर्न पाउने भए ?
मलाई पानीमा पौडिन एकदमै मनपर्ने हुनाले माछा बन्थँ ।
हलिउडमा टाइटानिक २ बन्ने भयो र तपाईंलाई नायिकाको अफर आए ?
त्यस्तो मौका कहाँ खेर जान दिन्थेँ र ? जस्तोसुकै भूमिका निर्वाह गर्नुपरे पनि पछि हट्दैनथेँ ।
कुनै हट्टाकट्ट परपुरुषसँग एउटै कोठामा बास बस्नुपर्ने बाध्यता आइपरे ?
बाध्यतामा कसको के लाग्छ र † दाइको नाता लगाएर भए पनि बस्नै परी गो नि ।
अनि उसले जबरजस्ती सेक्स सम्बन्ध राख्न खोज्यो भने नि ?
रातको समयमा कसलाई गुहार्नु र ? सकेसम्म आफूलाई बचाउन प्रयास गर्थें । तर जबरजस्ती नै गरिहाल्यो भने त्यही केटोको घरमा ‘म यसकी श्रीमती हुँ’ भन्दै जीवनभर बसिदिन्थेँ । अनि चाल पाउँथ्यो मोराले †
कुनै कारणले पृथ्वीमा तपाईं मात्रै बाँच्नुभयो भने ?
ओहो, त्यस्तो अवस्था आइलाग्यो भने बाँचेको प्राणी भएका नाताले सृष्टि त बढाउनै परिहाल्यो । भगवान्लाई एउटा हट्टाकट्टा केटा वरदान माग्थेँ अनि सृष्टि–सिर्जनामा लाग्थेँ । कम्तीमा पनि ५३ भन्दा बढी बच्चाबच्ची जन्माउँथेँ ।
स्वप्नदोषमा परिएको छ कि छैन ?
ए.. किन नपर्नु † सोह्र–सत्र वर्षको उमेरमा स्वप्नदोष नहुने दिन कमै थियो । सपनामा एउटा राजकुमार आएर मीठो चुम्बन दिई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो । ती कुरा अझै सम्झन्छु । खुबै आनन्द भएको थियो, सेक्स सम्बन्ध राख्दा । अझै पनि त्यो राजकुमारलाई सम्झिरहन्छु ।

'बेड सिन त तात्तातै हुन्छ नि'

smitaवैशाख २१ -
 स्मिता थपलिया, अभिनेत्री
नयाँ नायिकाहरूमध्ये स्मितालाई सबैभन्दा 'हट’ भनिन्छ नि, किन ?
मैले अभिनय गरेका चलचित्र तथा मैले निर्वाह गरेका भूमिकाका कारण त्यसो भनिएको होला। पर्दामा म जति नै हट भए पनि वास्तविक जीवनमा सोझी युवती नै हुँ।
कुन-कुन चलचित्रमा हट देखिनुभयो त ?
मैले अभिनय गरेका दुई चलचित्रहरू 'द लाष्ट किस' तथा 'लभ इज लाइफ'मा म हट देखिएकी थिएँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'रोमान्स' म थप कामुक देखिएकी छु।
'रोमान्स’ मा त तात्तातो बेड सिन पनि छ भन्ने चर्चा छ नि ?
चलचित्रको कथाले बेड सिन मागेकाले म अभिनय गर्न तयार भएकी हुँ। बेड सिन त तात्तातै हुन्छ नि। सामान्य भयो भने दर्शकले कसरी मनोरञ्जन गर्ने ?
यौनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो एउटा प्राकृतिक प्रक्रिया हो। नेपाली समाजमा विवाहपछि मात्र यौनको अनुभव गर्नु पर्छ भनिएको छ। म पनि यो कुरामा विश्वास गर्छु।
तर युवापुस्ताले त यौनलाई असाध्यै हल्का रूपमा लिन्छ नि त ?
युवापुस्ताले यौनलाई जति नै हल्का रूपमा लिए पनि मलाई विवाहअघिको त्यस्तो सम्बन्धमा विश्वास छैन। चलचित्रमा जति नै कामुक देखिए पनि वास्तविक जीवनमा म आफूलाई सम्हाल्न सक्ने स्वभावकी युवती हुँ।

Friday, May 3, 2013

सफल एकाउन्टेन्ट बन्न के गर्ने त ?

हरेक व्यवसायमा आयव्ययलाई व्यवस्थित गर्न नयाँ-नयाँ उपाय अपनाउने क्रम जारी छ। एकातिर प्रविधिको उच्चतम विकास र अर्कातिर मानिसमा नयाँ शैलीको प्रयोग गर्ने प्रक्रियाका कारण लेखाप्रणाली चुस्त-दुरुस्त र प्रभावकारी बन्दै गएको छ। लेखाप्रणाली अर्थात् एकाउन्ट सिस्टम व्यवस्थित बनाउने मुख्य भूमिका एकाउन्टेन्ट -लेखापाल) को हो।
- लेखाप्रणाली संस्थाको सबैभन्दा मुख्य क्षेत्र भएको हुँदा लेखापाललाई यो विषयको सम्पूर्ण ज्ञान हुनुपर्छ।
- ट्याली, सफ्टवेयर, कम्प्युटर प्रणालीको पूर्ण ज्ञान तथा एक्सेलको प्रयोगमा दक्ष हुनुपर्छ।
- लेखा अर्थात् एकाउन्टेन्ट विषयमा उच्च सैद्धान्तिक तथा व्यवहारिक ज्ञान टअनिवार्य हुन्छ।
- पारदर्शिता, व्यवस्थित फाइल तयार गर्ने, हिसाबकिताबमा स्पष्टता अति आवश्यक छ।
- जाँगरिलो, समयअनुसार चल्न सक्ने एवं आर्थिक गतिविधिका बारेमा ज्ञान हुनुपर्छ।
- कम्पनी अर्थात् संस्थाको आन्तरिक र बाह्य नियम, प्रक्रिया र प्रणालीका बारेमा जानकारी हुनुपर्छ।
- कुनै पनि आर्थिक विषयका कागजपत्र जथाभावी फ्याँक्नु हुँदैन।
- संस्थाको आर्थिक उतारचढावको पूर्वानुमान तथा भावी योजना बनाउन सक्षम हुनुपर्छ।
- एकाउन्टसम्बन्धी विशिष्ट अध्ययन एवं नयाँ प्रविधि प्रयोगमा चाख राख्नुपर्छ।

Wednesday, May 1, 2013

प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (आर्यन प्रेमिका)


नायक आर्यन सिग्देलले एक कार्यक्रममा प्रेमिकालाई नै लिएर गएपछि यसको चर्चा बजारमा निक्कै चल्यो । अनलाइनखबर मार्फत आर्यन र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपछि यसले सर्वत्र चर्चाको बिषय पायो । जोरपाटी निवासी सपना भण्डारीसँग आर्यन २ बर्षयता प्रेममा डुबेका छन् । सपना र आर्यन अहिले प्रायसँगै हुने गर्छन् । आर्यनसँगको प्रेमको बारेमा खुलेरै कुरा गर्ने सपनाले अनलाइनखबरसँग पनि कुराकानी गरेकी छिन् । उनीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यसप्रकार छ :
१. कसरी भेट भयो आर्यनसँग ?
आर्यन र मेरो भेट फेसबुक मार्फत भएको हो । फेसबुकमा उहाँले रिक्वेष्ट पठाएपछि कुरा हुन थालेको हो ।
२. प्रपोज पहिले कसले गर्‍यो त ?
प्रपोज उहाँले नै पहिले गर्नु भएको हो ।
३. फेसबुकमा कुरा भएको कत्ति समय पछि प्रपोज गर्नु भयो त ?
हामीले फेसबुकमा कुराकानी गर्न थालेको ९ महिना पछि मात्र भेटेका हौ । फेसबुकमा नम्बर साटासाट भएपछि लामो समयसम्म फोनमा कुरा भयो ।
४. आर्यन सिग्देललाई नायकको रुपम चिन्नुभएको थियो ?
उहाँलाई फेसबुकमा भेट्नु भन्दा १ महिना अघि हिरो हो भन्ने थाहा पाएको थिए ।
५. आर्यन सिग्देललाई त सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्छन् नि थाहा पाउनु भएको छ ?
मैले पनि धेरै सुनेको छु । तर मैले उहाँसँग संगत गरिसकेपछि त्यस्तो पाइन । उहाँको व्यवहार धेरै मन पर्‍यो मलाई ।
६. अब बिहे गर्ने योजना पनि त होला नि हैन ?
पक्कै पनि हामीले सल्लाहा गरिसकेका छौ । हामी १ बर्ष भित्रमा बिहे गर्छौ ।

Tuesday, April 30, 2013

सुजाता कोइराला,नायिका

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
कलेज र मञ्जरी चलचित्रको प्रमोसनमा व्यस्त छु ।
एक्कासि नायिकाका रूपमा आउँदा कस्तो लाग्यो ?
एकप्रकारको अचम्म र खुसी ।
नायिका हुन्छु भन्ने सोच कहिलेदेखि पलायो ?
नायिका हुन्छु भनेर कहिल्यै सोचिन तर पढाइ पनि फिल्म स्टडी नै भएकाले अभिनय गर्ने सोच भने थियो ।
नायिका भन्नासाथ कसको अनुहार सम्झनुहुन्छ ?
सवाना आजमी र विद्या बालनको ।
मञ्जरीमा आउनुअघि यो क्षेत्रको अनुभव बटुल्नुभएको थियो ?
एउटा म्युजिक भिडियोमा काम गरेकी थिएँ ।
घरमा के काम गर्नुहुन्छ ?
भान्साको काम र सरसफाइ ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
चलचित्र हेर्न, घुम्न र नोबेल पढ्न ।
सबैभन्दा रमाइलो लागेको यात्रा ?
धादिङबाट धेरै माथि रहेको तीर्थस्थल गंगा-जमुना 
जाँदा निकै रमाइलो लागेको थियो । दुःखको कुरा 
त्यस्तो तीर्थस्थल पनि प्रचार-प्रसारको अभावमा ओझेलमा छ ।
भगवान्प्रति कत्तिको आस्था छ ?
एकदम आस्था छ । पशुपतिनाथलाई बढी मान्छु ।
तपाईंको कमजोरी ?
भावुक छु ।
कस्तो कुरामा रिस उठ्छ ?
झूटो बोल्यो भने रिसाउँछु ।
कस्ता पुरुष मन पर्छन् ?
बौद्धिक, हाइफाइ नभएको, सोभर ।
ब्वाइप|mेन्ड त पक्कै होला नि ?
अहिलेसम्म छैन ।
केटाहरूको मन नपर्ने बानी ?
मेन इगो मन पर्दैन ।
मन पर्ने नायक ?
सौगात मल्ल तथा साहरुख खान ।
कोसँग अभिनय गर्ने रहर छ ?
सौगात मल्लसँग । 

Friday, April 19, 2013

अहिलेसम्म मैले सेक्सको अनुभव गरेको छैन । म अझै भर्जिन छु - जिया केसी

आधा दर्जन फिल्म खेल्दा नपाएको चर्चा झापाकी जिया केसीले एटीएम नामक एउटै फिल्मबाट पाइन् । चर्चा मात्र होइन, यसमा प्रयोग भएका कतिपय दृश्य र संवादका कारण राज्यले यो फिल्मलाई एक दिन एक शोभन्दा बढी चल्न दिएन । हो यही माया हो, एटीएम, रुद्राक्ष, आफ्नै मनलाई सोधी हेर, बर्बाद, रिङरोड, जिगोलोजस्ता फिल्मकी यी झापाली हिरोइन एटीएमजस्तो हट फिल्मका कारण हट केक त बनेकै थिइन्, भुवन केसीस“गको सम्बन्धलाई लिएर अझ बढी चर्चामा छिन् । यो ताजा अंकका यिनै हट हिरोइनसँगको हट टक ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम मानिसलाई सञ्चालित गर्ने शक्ति हो । मायाप्रेमबिना संसार अडिदैन । संसार अडिएकै माया र प्रेमले हो ।
जीवनमा प्रेम किन जरुरी छ ?
प्रेमबिना त मानिस बाँच्नै सक्दैन नि । जन्मेपछि बाबुआमा र परिवारको प्रेमको खाँचो हुन्छ भने ठूलो हुँदै गएपछि विपरीत लिंगीको प्रेम जरुरत पर्छ । एक्लोपन र फ्रस्टेसन हटाउन पनि प्रेम जरुरी छ जस्तो लाग्छ ।
 
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा कहिल्यै हुनै पाएन । जीवनमा यति धेरै प्रपोज आयो कि चुज गर्नै कठिन भयो, चुज गर्नै सकिनँ । स्कुल र कलेज पढ्दा सँगै पढ्ने साथीहरूले प्रपोज गर्थे । फिल्ममा आएपछि फिल्मभित्रकै र बाहिरको मानिसले लगातार प्रपोज गरिरहेका छन् ।
रोमान्स भनेको के हो ?
कसैले किसमा, कसैले सेक्समा, कसैले पैसामा रोमान्स गर्छ । यो आआफ्नो दृष्टिकोण र चाहनाको विषय हुन्छ । जसलाई जे मन पर्छ, त्यसैसँग रोमान्स हुन्छ ।
वास्तविक रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ
?
रोमान्स भन्ने कुरा विशेष गरी आफूखुसी भएको बेलामा हुने कुरा हो । रोमान्सको सही समय भनेको मुख्य कुरा लभमा छु भन्ने फिल हुनुपर्यो । अँ
, फ्री भएको बेलाचाहिँ हुन पर्छ है । 
रोमान्सको बाधक के हो ?
जबरजस्ती गर्न खोजियो भने त्यही नै रोमान्सको बाधक हुन्छ । आँखा चिम्लेर रोमान्स हुन सक्दैन । रोमान्सका लागि मन र दिमाग दुवै खुला हुनुपर्छ । 
सेक्सको परिभाषा कसरी दिनुहुन्छ ?
सेक्स भनेकै हामी हौं । यो प्रकृतिले दिएको मीठो स्वरूप हो । बस्
, कसैलाई खानाजस्तै चाहिइरहन्छ, कसैलाई नभए पनि हुन्छ । तर भगवान्को पालादेखि यो चलेको छ । चाहिन चाहिँ सबैलाई चाहिन्छ, धेरै र थोरैको कुरा बेग्लै हो । सेक्स नभएको भए म पनि हुने थिइनँ । संसारमा कोही पनि हुने थिएन ।
बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
जमाना कहाँबाट कहाँ पुगिसक्यो
, जमानाअनुसार बिहेअगाडि सेक्स ठूलो कुरा होइन । तर नेपालमा जन्मेकाले भरसक बिहेअगाडि सेक्स नगरेको वा बिहे हुने पक्का भएको मानिससँग मात्र गरे ठीक होला ।
भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठीक हुन्छ
?
मन मात्र मिलेर हुँदैन
, बिहे हुने पक्का पनि हुनुपर्छ । बिहे हुने नहुने स्योर छैन भने यस्तो रिलेसन नराखेको राम्रो, बिहे हुने पक्का छ भने त के फरक पर्यो र ।
तपाईंको सेक्स अनुभव
?
छैन, अहिलेसम्म मैले सेक्सको अनुभव गरेको छैन । म अझै भर्जिन छु । 
तपार्इंको विचारमा कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?
उमेर त त्यही हो
, आफ्नो खुट्टामा उभिन सक्ने भएको हुनुपर्छ । २२२४ वर्षको उमेर सेक्सका लागि ठीक हुन्छ होला ।
सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?
ठाउँ त खुला मौसम होस्, हिमाल र पहाड देखिने ठाउँ होस्, त्यो रोमान्टिक हुन्छ । जोमसोस, इलामजस्तो ठाउँमा भयो भने सुनमा सुगन्ध हुन्छ होला । म त सेक्सको समयमा त्यस्तो ठाउँ होस् भन्ने चाहन्छु ।
कस्तो सेक्स असुरक्षित हुन्छ ?
मान्छेलाई नबुझीकन अनि सेक्स भनेको नबुझी कसैसँग सेक्स रिलेसन भए असुरक्षित हुन्छ । साधन प्रयोग नगर्दा पनि असुरक्षित हुन्छ । अहिले त बजारमा कन्डमहरू आएको छ
, प्रयोग गर्नु राम्रो । 
 फिल्ममा सेक्स जरुरी छ ?
फिल्म कस्तो हो त्यो हेरेर हुन्छ । लोग्नेस्वास्नी वा प्लेब्वाइको क्यारेक्टर छ भने त सेक्स सिन पनि हुनुपर्यो नि । सेक्स सिन राखे पनि भल्गर भने हुनुभएन ।
 

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light