From our Blog

Showing posts with label Bollywood. Show all posts
Showing posts with label Bollywood. Show all posts

Wednesday, September 3, 2014

राष्ट्रिय अवार्ड जितिसकेकि चर्चित हिरोयिन आपत्तीजनक अवस्थामा पक्राउ


बलिउडकी एक चर्चित हिरोइन धनाढ्य व्यापारीको साथमा आपत्तीजनक अवस्था पक्राउमा परेकी छिन् । भारतको हैदरावादको एक होटलमा शारीरिक सम्पर्क राख्दै गरेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो ।



स्वेता वासु नाम गरेकी यी हिरोइनले आफूसँग पैसा नभएकाले यस्तो पेशा गर्नुपरेको जनाएकी छिन् । पक्राउ परेपछि विज्ञप्ती जारी गर्दै उनले आफू पैसाको समस्यामा परेको र अरुको सल्लाहामा यस्तो काममा लागेको जनाएकी छिन् ।सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’ जितेकी थिइन् । 

उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।
यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् । स्वेताको साथमा केही चर्चित धनाढ्य व्यापारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।-अनलाइन खबर

Thursday, August 28, 2014

क्याट्रिना कैफ सबै भन्दा कामुक


काठमाडाैं, भदाै १२ । बलिउड अभिनेत्री क्याट्रिना कैफले सबैभन्दा सेक्सी महिलाको उपाधि पाएकी छिन् । यसअघि सबैभन्दा सेक्सी मानिने हलिउड अभिनेत्री एन्जेलिना जोलीलाइ समेत उनले पछि पारेकी छिन् ।


नेसनल डेलस्ले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा उनीलाई ३७ प्रतिशत सहभागीले सबैभन्दा सेक्सी मानेका छन् । उनलाई केही समयअघि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो । भारतका आकर्षक व्यक्तित्वहरुको सूचीमा पनि उनको नाम अगाडि छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ADVERTISE

Wednesday, May 14, 2014

बलिउड अभीनेत्री रानि मुखर्जिको भाउ बढ्यो

काठमाडौ, जेष्ठ १ - 
भर्खरै मात्र निर्माता आदित्य चोपडासँग विवाह सम्बन्धगाँसेकी बलिउड अभिनेत्री रानी मुखर्जीको भाउ बढेको छ । भाउ बढेको उनको स्वभाव र व्यवहारमा नभई पेसामा हो । उनले आफ्नो अभिनयको रेटलाई पहिलेभन्दा दुगुना पारिदिएकी छन् । जबकि नायिकाहरूको विवाहपछि अफर नपाएर फुर्सदिला बन्ने गर्छन् । यस्तो अवस्थामा काम पाउनु मात्रै पनि उनीहरूका लागि ठूलो कुरा हुन्छ ।
पारिश्रमिकको कुरा त परको भयो । तर अनुमानविपरीत रानीले निर्मातालाई नै झट्का दिने निर्णय गरेकी छन् ।

विवाहपछि हालै एक रियल स्टेट कम्पनीले उनला ब्रान्ड एम्बेसडर बन्नका लागि प्रस्ताव गरेको थियो । जसका लागि उनले ६ करोड
भारुको डिमान्ड गरिदिइन् । जब कि यसैका लागि उनी विवाह पहिले तीन करोड भारुमै खेल्न सहमतजस्तै भइसकेकी थिइन् । आखिर उनले एकाएक दोब्बर भाउ बढाउनुपर्ने कारण के आयो ?
अचम्मित पार्ने कुरा यही बनेको छ । कतै उनले पारिश्रमिक बढाएर विस्तार फिल्मी अभिनयबाट टाढा हुन पो खोजेकी हुन्
कि ? यतिबेला भने उनी पति आदित्यकै निर्माण रहेको होम प्रोडक्सन फिल्म 'मर्दानी' मा व्यस्त छिन् । जुन फिल्ममा उनी पुलिस अफिसर्सको मुख्य भूमिका निर्वाह गरिरहेकी छन्।

लामो समयको अफेयर्सपछि केही साताअघि मात्र रानी र आदित्यले इटालीमा पारिवारि माहौलमा गुपचुपमा विवाह गरेका थिए ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
भि
''
Download

Saturday, May 10, 2014

बिहे भएको ७ बर्ष पछि पुर्व प्रेमि सँग रोमान्टिक सम्बन्ध रहेको खुलासा


पुर्व मिस वर्लड तथा बलिउडकी चर्चित नायिका एश्वर्य फेरि एक पल्ट मिडियामा चर्चित बनेकी छिन
बलिउडकी सुन्दर नायिका ऐश्वर्या राय बिबाह
बन्धनमा बाँधिएको पनि ७ बर्ष भैसकेको छ । यस्तै
ऐश्वर्याकी छोरी अराध्या २ बर्षकी भैसकेकी छि।
तर उनको प्रेम र सम्बन्धको चर्चा भने सेलाएको छैन ।
हालै मात्र श्रीलंकाका एक व्यक्तीले ऐश्वर्यासँग
रोमान्टिक सम्बन्ध रहेको खुलाएका छन् । निरोसन
डेभाप्रिया नाम गरेका व्यक्तीले ऐश्वर्याविरुद्ध
मुद्दा समेत दायर गरेको बताइन्छ । उनले
आफ्ना वकिललाई यस बिषयमा सबै
कुरा जानकारी गराइसकेका छन् ।
ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरे लगतै निरोसन
मानसिक रुपमा रोगी समेत भएको भारतको एक
चर्चित अनलाइनले जनाएको छ । आखिर
ऐश्वर्याको बिहे भएको ७ बर्षपछि निरोसन किन
यसरी अगाडि आए, यो भने अचम्मको नै बिषय बनेको छ।


Thursday, May 1, 2014

बलिउड कि सोनाली राउत को हट् भिडियो





भिडियो  हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Monday, May 27, 2013

ज्याक्लिन ‘किक’मा सलमानकी नायिका

ज्याक्लिन ‘किक’मा सलमानकी नायिका

             बलिउड नायक सलमान खानले अभिनय गर्न लागेको आगामी जुलाइमा नयाँ चलचित्र ‘किक’का लागि नायिका पक्का भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । सलमानकै करिअरको उत्कृष्ट फिल्म बन्ने अपेक्षा गरिएको ‘किक’मा नायिका को हुने भन्ने बिषयमा विभिन्न चर्चा चल्ने गरेको छ ।अन्तत साजित नाडिवालाको निर्माण तथा निर्देशनमा बन्न लागेको यो चलचित्रमा ज्याक्लिन फर्नान्डेज पक्का भएको बताइएको छ । बलिउड निर्देशक साजिद खानकी प्रेमिका समेत रहेकी ज्याक्लिनको करिअरकै लागि ‘किक’ कोशेढुंगा हुने अनुमान धेरैको छ ।
               चलचित्रको छायांकन जुलाई २४ गतेबाट सुरु हुनेछ । नायक सलमान खान हाल ‘मेन्टल’को छायांकनमा व्यस्त छन् । एक साउथ सिनेमाको रिमेक ‘किक’ पुर्णतया याक्सन प्रधान सिनेमा हो ।

Sunday, May 26, 2013

छोटो स्कर्ट लगाएर केटाहरुसँग खुबै मज्जा गरें-सोनाम

सोनामको छोटो स्कर्ट लगाउने रहर पूरा
जेष्ठ १३ ,
                कलाकार हुनुको घाटा भनेको व्यक्तिगत जीवन ध्वस्त हुनु हो । सेलिबि्रटी भएपछि सार्वजनिक रूपमा हिँडडुल गर्न र रमाउन गाह्रो हुन्छ । तर कलाकार त्यस्ता भाग्यमानी पनि हुन्, जो एउटैले धेरै जीवन र भोगाइ जिउन पाउँछ । यस्तै नयाँ भोगाइ नायिका सोनाम कपुरले पनि हालै गर्न पाइन् । स्कुले जीवनमा समेत मन लागेको स्कर्ट लगाउन नपाएको रहर उनले फिल्मबाट पूरा गरेकी छन् । उनी फिल्म 'रान्झना' मा जोया नामकी एक स्कुले छात्राको भूमिकामा देखिँदै छिन् । 'वास्तविक जीवनमा म यस्तो स्कुलमा पढ्थें जहाँ केटीहरुले छोटो स्कर्ट लगाउन पाउँदैनथे । तर यो फिल्मको सुटिङमा भने मैले एकदमै मज्जा लिएँ ।
              छोटो स्कर्ट लगाएर केटाहरुसँग खुबै मज्जा गरें जुन मैले आफ्नै स्कुले दिनमा पनि गर्न पाएकी थिइनँ,' सोनामले खुसी हुँदै आफ्नो अनुभव सुनाएकी छन् । 'सावरिया' फिल्मबाट बलिउडमा डेब्यु गरेकी अनिल कपुर पुत्रीलाई उक्त फिल्मले पनि शालीन युवतीको परिचय दिलाएको थियो । तर यतिबेला भने उनले जोयाको भूमिका निर्वाह गर्न जया भादुरीको फिल्म 'गुड्डी' हेरिरहेको पनि बताईन् । '
               रान्झना' मा सोनाम 'कोलावरी डी' गायक धनुषसँगै अभय देओलका साथमा देखिनेछिन् । एक महिनापछि रिलिज हुने फिल्ममा सोनामले मुसलमान युवतीको भूमिकामा खेलेकी छन्, जो एक हिन्दु युवकसँग प्रेम गर्छे ।

Friday, May 24, 2013

सिरियल किसरले पोर्न स्टार सन्नीसँग मस्ती गर्ने

सिरियल किसरले पोर्न  स्टार सन्नीसँग मस्ती गर्ने
           तपाई आफै सोच्नुहोस अब के होला यी दुइ को फिल्म  बन्दै छ  अब राम्रो संग हेर्न पाइने भयो सन्नी र इमरानको मस्ती  बलिउडमा सिरियल किसरको उपाधी पाएका इमरान हास्मीलाई अब पर्दामा पोर्न स्टार सन्नी लियोनीसँग मस्ती गर्दै गरेको अवस्थामा देख्न सकिनेछ । महेश भट्टले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र इमरान सँगै देखिन लागेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।महेश भट्टले निर्माण गर्ने अधिकांश सिनेमा सेक्स केन्दि्रत हुन्छन् । यसअघि महेशले सन्नीलाई ‘जिस्म २’ सिनेमा मार्फत बलिउडमा भित्राएका थिए । नायक इमरान हास्मीले पनि सन्नीसँग काम गर्दा आफूलाई कुनै समस्या नहुने बताएका छन् ।
          एकारित पोर्नस्टार अर्कोतिर सिरियल किसर, सिनेमा गरम बन्ने विश्लेषण धेरैको छ । महेश भट्टको क्याम्पबाट बन्ने अधिकांश सिनेमामा उत्तेजक दृश्य समावेश गरिएको हुन्छ । यसैले पनि अहिलेसम्म नाम तय नगरिएको यो चलचित्रले बलिउड बजारलाई फेरी एकपटक तताउने विश्वास गरिएको छ ।
एजेन्सी

कसले भन्यो सलमानकी नायिकालाई किशोरी अपहरणको आरोप


कसले भन्यो सलमानकी नायिकालाई किशोरी अपहरणको आरोप

                  बलिउड दबंग खान सलमानले आफ्नो नयाँ चलचित्र ‘मेन्टल’मा नायिकाको रुपमा डेब्यु गराउन लागेकी सना खान यतिबेला फरार छिन् । उनी विरुद्ध प्रहरीले अपहरण कोशिशको उजुरी दर्ता गरेको छ ।भारतिय संचारमाध्यमका अनुसार एक विवाह पार्टीमा सना खानका भाई नावेद खानले एक  किशोरीको अपहरण गर्ने कोशिश गरेका थिए । नावेदले उक्त युवतीलाई बिबाहका लागि प्रस्ताव गरेको तर नमानेपछि अपहरण गर्ने कोशिश गरेको आरोप परिवारको छ । 
           उक्त अपहरण काण्डमा नावेदका केही साथी र सनाको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । तर किशोरी भागेपछि सना र उनको भाइको योजना विफल भएको बताइएको छ । सनाले युवतीलाई आफ्नो भाइसँग बिहे नगरेको खण्डमा कसैसँग पनि बिहे गर्न लायकको नरहने बनाइदिने धम्की दिएको युवतीको परिवारले आरोप लगाएको छ ।
          यो घटनासँगै सना खान फरार भएको बताइएको छ । तर सनाका सेक्रेटरीले एउटा चर्चित व्यक्तीलाई फसाउँन किशोरीको परिवारले यो जाँल रचेको आरोप लगाएका छन् ।
एजेन्सी 

Wednesday, May 22, 2013

के गरिन रेड लाइट एरियामा वीनाले ?

के गरिन रेड लाइट एरियामा वीनाले
             
              आफू अभिनित चलचित्र ‘जीन्दगी ५०-५०’ को प्रमोशनका लागि पाकिस्तानी अभिनेत्री वीना मलिकले कुनै कसर बाँकी राखेकी छैनन् । उनले चलचित्रमा निक्कै उत्तेजक दृश्य दिएकी छिन् । यसैले पनि वीनाले सिनेमा हिट बनाउन विभिन्न खालका हतकण्डा अपनाउँदै आएकी छिन् ।चलचित्रमा उनको भूमिका एक सेक्स वर्करको छ । यसैले वीनाले मुम्बइको रेड लाइट एरियामा पुगेर कन्डम वितरण गरेकी छिन् । आफ्नो भूमिकालाई दर्शकमाँझ अझ सार्थक बनाउन उनले रेड लाइट एरियामा काम गर्ने सेक्स वर्करहरुलाई कन्डम बितरण गरेकी हुन् ।
                   मुम्बइको चर्चित कमाठीपुरा क्षेत्रमा पुगेर उनले सेक्स वर्करहरुलाई प्याकेटका प्याकेट कन्डम वितरण गरेकी हुन् । उनले सेक्स वर्करहरुका लागि कन्डम वरदान भएको बताउन पनि भुलिनन् । रामगोपाल वर्माले निर्देशन गरेको ‘जीन्दगी ५०- ५०’ छिट्टै प्रदर्शन हुँदैछ ।
एजेन्सी

Tuesday, May 21, 2013

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै

mira-1प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै
७ जेष्ठ,
बलिउड फिल्म क्षेत्रम निकै हट नायिका प्रियंका चोपडा र उनकी बैनी परिणिती चोपडाले यतिबेला बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंका र परिणिती बलिउडका चर्चित नायिकाको सुचिमा पर्छन् । अब प्रियंका चोपडाकी अर्की बैनी मिराले पनि बलिउडमा धुम मच्चाउने भएकी छिन् । 
          उनी विक्रम भट्टको नयाँ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । भट्ट क्याम्पले निर्माण गर्ने सबैजसो सिनेमामा उत्तेजक दृश्य समावेश हुने गर्दछ र बलिउडमा एक सफल फिल्म हुने पनि गर्दछ । यसैले पनि मिराले पहिलो चलचित्रमै निक्कै उत्तेजक दृश्य दिएर बजार तताउने अड्कल काटिएको छ । मिरा ‘१९२०’ नामक सिनेमाको सिक्वेलमा देखिन लागेकी हुन् । मिराको लुक्स निक्कै आकर्षक रहेको छ ।हेरौ दर्सकलाई कसरि मन जित्न सक्छिन।

Monday, May 20, 2013

कसकी भइन माधुरी दिक्षित ढुकढुकी र ड्रिम गर्ल'

कसकी भइन माधुरी दिक्षित  ढुकढुकी र ड्रिम गर्ल'
६ जेठ,
               बलिउडका चर्चित नायक रणविर कपुरले आफ्नो ढुकढुकी माधुरी दिक्षितको लागि धड्किने बताएका छन् ।   आउँदै गरेको नयाँ चलचित्र ‘ए दिवानी हे जवानी’मा नाच्न पाउँदा आफ्नो बाल्यकालमा भएको नाच्ने इच्छा पुरा भएको कपुरले बताए । यो चलचित्रको आइटम डान्समा रणविर माधुरीसँग नाचेका छन् । नाच्नु मात्र होइन कपुरले यो गीतमा माधुरीलाई चुम्बन पनि गरेका छन् । 
              सुुटिङ्गको क्रममा भने उनले चार पटक चुम्बन गरेका थिए । यद्यपि आफुले चुम्बन गर्ने मनासयले भन्दा पनि चलचित्रको लागि चुम्बन गरेको उनको भनाई छ । माधुरीलाई आफ्नो ड्रिम गर्ल भन्दै रणविरले उनी चलचित्रमा आएपछि चारैतिर चमक छरिन्छ भनि टिप्पणी गरेका छन् ।

Tuesday, May 14, 2013

नायिकाले कपडा नसमालेपछि स्पष्ट देखियो ..

सत्या २’ कि नायिकाले कपडा नसमालेपछि

                बलिउडमा नयाँ अनुहारहरुको प्रवेश हुने क्रम रोकिएको छैन । यसैक्रममा रामगोपाल बर्माको ‘सत्या २’ बाट एक नायिका बलिउडमा प्रवेश गर्दैछिन् । रामगोपालले चलचित्र सफल या असफल हुने कुरामा अहिले नै आफूले केही भन्न नसक्ने बताए । तर चलचित्रबाट डेब्यू गर्न लागेकी नायिका अनाइका सोतीले भने बजारमा राम्रो चर्चा पाउने विश्वास उनको छ ।हालै मात्र नायिका अनाइका ‘सत्या २’ को प्रमोशनमा देखिएकी थिइन् । उनले लगाएको पहिरन निक्कै बोल्ड देखिएको थियो । अनाइकाले कार्यक्रममा पहिरन नसहमाल्दा उनको भित्री बस्त्र पनि स्पष्ट देखिएको थियो ।


onlinekhabar

Friday, May 3, 2013

सलमान खानले भेटाए रात बिताउने यस्ती पार्टनर !

                        आफुलाई धोखा दिएर पुर्वप्रेमिका कैत्रिना कैफले रणवीर कपुरलाई घरमा बोलाएर क्यान्डल लाइट डिनर गर्न थालेपछि बलिउड स्टार सलमान खानले पनि नया पार्टनर भेटाएका छन । सलमान खानले अबेरसम्म आफ्नी नया साथी संग रात बिताउने गरेको समाचार अहिले बलिउडमा चर्चामा छ ।
                 दबंग हिरो भनिने सलमान खान आजकल उनकै भाई सोहेल खानको फिल्म 'मेंटल' को शूटिंगमा व्यस्त छन । यो फिल्म पुणेमा छायांकन भैरहेको छ र सलमान खानले यसै क्रममा नया साथी भेटेका हुन् । शूटिंग सकिने बितिकै सलमान ज्यादा से ज्यादा समय यिनै नया दोस्त संग बिताउने र रात अबेर सम्म उनी संगै रहने गरेको कुरा शुटिंगमा संलग्न अन्य सदस्यहरुले खुलासा गरेका छन । उनको नाम भने डेजी शाह रहेको बताएको छ । उनी मेन्टलकै को-स्टार भएको पनि बताईको छ । आशा गरौँ यिनीहरुको नाजिक्पना अझ गाढा बनोस र धेरै समय सम्म टिकोस ।

Thursday, May 2, 2013

नायीकाको अश्लिल भिडियो सार्वजनिक...( भिडियो सहित)

                    अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले आफ्नो बाथरूम र बेडरूमको क्लिप्स आफ्नो अनुमति बिना एस केले युट्युबमा अपलोड गरिदिएको भन्दै मुद्धा दायर गरेकी हुन् । ऋषिकाले निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र 'बेन्की बिरूगली'लाई प्रचार गर्नका लागी गरेका हुन् । यस्तै, बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी यो भीडियो युट्युबमा हालेको आशंका गरेका छन् । आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।        
              अझ अचम्मको कुरा के छ भने नायीका ऋषिकाले उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएको दावी गरेकी छिन् । उनले भनेकी छिन्, 'यो भीडियो सबै गलत हो । यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ।' उनले निर्देशक बशिदप्रति लक्षित गर्दै उनले निकै ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिएकी छिन् । उनले भनिन्, 'मैले अदालतमा एक मुद्धा दायर गरेको छु र बशिदको यस्तो खराब कामको सूचना दिइसकिएको छ ।' 'सुवर्णा सेटेलाईट च्यानलद्धारा गरिएको स्टिङ्गमा यस बारेमा निर्देशक बशिदले चलचित्रका अर्का एक व्यक्तिसँग उक्त सिनका बारेमा गफ गरेको प्रमाण सुरक्षित राखेको बताइएको छ ।
हेर्नुहोस भिडियो  

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light