केही समय अघि अभिनेत्री नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ बिच प्रेम रहेको चर्चा खुवै चल्यो ।
नम्रता पोखराको सुटिङमा रहेका बेला ‘लाउरे’सुटिङ स्पटमै भेट्न गएको तस्बिर सार्वजनिक भएपछि ‘ताण्डव’जोडी बिच पक्कै पनि प्रेम हुन सक्ने धेरैले अड्कल काटे ।
नम्रता पोखराको सुटिङमा रहेका बेला ‘लाउरे’सुटिङ स्पटमै भेट्न गएको तस्बिर सार्वजनिक भएपछि ‘ताण्डव’जोडी बिच पक्कै पनि प्रेम हुन सक्ने धेरैले अड्कल काटे ।
यो हल्ला अनि अड्कल बाजीलाई अभिनेत्री नम्रता श्रेष्ठले नकारेकी छिन् । फिल्म‘ताण्डव’ प्रेसमिटमा जमघटमा नम्रताले आश्चर्य प्रकट गर्दै भनिन्, ‘कसरी यस्तो हल्ला फैलिन्छ ? म आफैं अचम्ममा पर्छु । म जोसँग फिल्म खेल्यो त्योसँग लभ छ
भनेर भन्न मिल्छ ?’ फिल्म प्रचारको लागि कोहीसँग नाम जोड्नु राम्रो नहुने तर्क नम्रताले गरिन् ।
भनेर भन्न मिल्छ ?’ फिल्म प्रचारको लागि कोहीसँग नाम जोड्नु राम्रो नहुने तर्क नम्रताले गरिन् ।
यो त राम्रो भएन ।’ त्यस्तै अर्का अभिनेता कर्मसँग नाम जोडिएको विषयमा नम्रताले आपत्ती जनाइन् ।‘सँगै हिड्यो भन्दैमा लभ पर्यो भनेर भन्ने ?’
कर्म बारे नम्रताको भनाई छ, ‘हामी मिल्ने साथी हौं । कर्म र मैले मिलेर रेष्टुरेन्ट पनि त चलाउँदै आएको छौं । साथी अनि व्यवसायिक पार्टनर सँगै हिड्नै नहुने ?’
-फ्लिमि खबर
-फ्लिमि खबर