Wednesday, May 29, 2013

महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो

 महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो 
महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्।
       हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू -इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्त्रिmय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। दहीको नियमितसेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light