Tuesday, May 28, 2013

धन कमाउनु राशी अनुसारका रुद्राक्ष लगाएर

rudraksha धन कमाउनु राशी अनुसारका रुद्राक्ष लगाएर
             हिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।
                  महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
  1. मेष राशी - तीन मुखी
  2. वृष राशी - छ मुखी
  3. मिथुन राशी - चार मुखी
  4. कर्कट राशी - दो मुखी
  5. सिंह राशी - एक मुखी
  6. कन्या राशी - चार मुखी
  7. तुला राशी - छ मुखी
  8. वृश्चिक राशी - तीन मुखी
  9. धनु राशी - पाँच मुखी
  10. मकर राशी - सात मुखी
  11. कुंभ राशी - सात मुखी
  12. मीन राशी - पाँच मुखी

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light