From our Blog

Showing posts with label HOROSCOPE. Show all posts
Showing posts with label HOROSCOPE. Show all posts

Friday, August 1, 2014

आजको राशीफल



आजको राशिफल (Today’s Horoscope) | १७ श्रावण  २०७१, शनीबार  | 2nd August
—————————————————
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भौतिक सुख-सुविधा, आम्दानी मा सुधार को साथ सफल यात्राको योग छ। पारिवारिक मामला सुध्रने छ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ।
—————————————————
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यर्थ को झंझट बाट दूर रहने प्रयास गरनुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला। व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु पर्नेछ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्यार्थि को परिश्रम तथा उत्साह बाट सफलता मिल्नेछ। स्थितीमा सुधारको संभावना रहनेछ। व्यापारमा लाभ हुनेछ। आर्थिक स्थिति कमजोर रहनेछ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नवीन योजना बन्नेछन्। वाहन सम्बन्धि सम्झौता हुने योग छ। नित्य कर्म वा खानपानमा नियन्त्रण राख्नुहोला। परिवारमा खूशिको माहौल रहनेछ। ईश्वरमा आस्था बढ्नेछ।
—————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव रहनेछ। व्यापारमा लाभको योग रहनेछ। क्रोध एवं उत्तेजना संयम रहनुहोला।
——————————————————
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोकिएका काम पूर्ण हुने संभावना छ। परिवार को व्यवहार सहयोगात्मक रहनेछ। व्यावसायिक स्पर्धामा तपाईँलाई लाभ हुने योग छ। बोलीमा नियन्त्रण जरुरी छ।
—————————————————
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारीलाई राहत मिल्ने देखिन्छ। आर्थिक स्थिति सुधार हुनेछ। दिनचर्यामा विशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछन्।
——————————————————
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोबल मजबूत रहनेछ। जागिरमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ। व्यर्थको भागदौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।
——————————————————
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पराक्रमबाट बिग्रिएका काम समेत सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मान मिल्नेछ। व्यापारमा नयाँ योजनाको शुभारम्भ संभावना छ। आफ्नो काममा ध्यान दिनुहोला।
—————————————————
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नोकरी वा व्याबसायमा लेन-देनमा सतर्कता अपनाउनुहोला। अनावश्यक खर्च नगर्नुहोला। परिवारको समस्या समाधान हुनेछ। अतिरिक्त संयनम तथा सन्तोष राख्नु जरुरी छ।
——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफन्तजनसँग भेट हुनेछ। देखावटी आडम्बरबाट टाढै रहुनुहोला। नयाँ कामको शुरुआत हुनेछ। धार्मिक आस्था बढ्नेछ।
——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यर्थ को भागदौड बाट बच्नुहोला एवं मानसिक संतुलन कायम राख्नुहोला। पारिवारिक जिम्मेवारीको निर्वाह गर्न पाउनुहुनेछ। व्यापार-व्यावसाय लाभप्रद रहनेछ। सामाजिक सम्मान मिल्नेछ।

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light