Wednesday, September 3, 2014

राष्ट्रिय अवार्ड जितिसकेकि चर्चित हिरोयिन आपत्तीजनक अवस्थामा पक्राउ


बलिउडकी एक चर्चित हिरोइन धनाढ्य व्यापारीको साथमा आपत्तीजनक अवस्था पक्राउमा परेकी छिन् । भारतको हैदरावादको एक होटलमा शारीरिक सम्पर्क राख्दै गरेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो ।



स्वेता वासु नाम गरेकी यी हिरोइनले आफूसँग पैसा नभएकाले यस्तो पेशा गर्नुपरेको जनाएकी छिन् । पक्राउ परेपछि विज्ञप्ती जारी गर्दै उनले आफू पैसाको समस्यामा परेको र अरुको सल्लाहामा यस्तो काममा लागेको जनाएकी छिन् ।सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’ जितेकी थिइन् । 

उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।
यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् । स्वेताको साथमा केही चर्चित धनाढ्य व्यापारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।-अनलाइन खबर

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light