Tuesday, May 21, 2013

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै

mira-1प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै
७ जेष्ठ,
बलिउड फिल्म क्षेत्रम निकै हट नायिका प्रियंका चोपडा र उनकी बैनी परिणिती चोपडाले यतिबेला बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंका र परिणिती बलिउडका चर्चित नायिकाको सुचिमा पर्छन् । अब प्रियंका चोपडाकी अर्की बैनी मिराले पनि बलिउडमा धुम मच्चाउने भएकी छिन् । 
          उनी विक्रम भट्टको नयाँ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । भट्ट क्याम्पले निर्माण गर्ने सबैजसो सिनेमामा उत्तेजक दृश्य समावेश हुने गर्दछ र बलिउडमा एक सफल फिल्म हुने पनि गर्दछ । यसैले पनि मिराले पहिलो चलचित्रमै निक्कै उत्तेजक दृश्य दिएर बजार तताउने अड्कल काटिएको छ । मिरा ‘१९२०’ नामक सिनेमाको सिक्वेलमा देखिन लागेकी हुन् । मिराको लुक्स निक्कै आकर्षक रहेको छ ।हेरौ दर्सकलाई कसरि मन जित्न सक्छिन।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light