Saturday, May 25, 2013

ओलीले के भने-एमाओवादी र कांग्रेस

ओलीले के भने-एमाओवादी र कांग्रेस  
११ जेठ,
नेकपा एमालेका नेताका नेता केपी शर्मा वलीले असली वामपन्थी एमाले भएको बताउनु भएको छ । एमाले सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको जनसभामा ओलीले मान्छे र वनमान्छेमा फरक भएझैँ एमाओवादी र एमालेबीच निकै फरक भएको दावी गर्नुभयो ।
           नेता ओलीले कांग्रेसलाई थोत्रो मादलको संज्ञा दिँदै नेता ओलीमा थोत्रो मादलमा छाला, डोरी, गेडी केही नभएजस्तै कांग्रेससँग विचार, नीति र सिद्धान्त केहि पनि नभएको टिप्पणी गर्नुभयो । देश विकासका लागि चुनाव अपरिहार्य भएको भन्दै उहाँले एमाओवादीले विभिन्न बखेडा झिकेर चुनाव नचाहेको आरोप लगाउनु भयो ।
         देशमा संविधान बन्नका लागि एमाले सहितका लोकतान्त्रिक दलहरुको बहुमत आवश्यक रहेको भन्दै उहाँले एमालेसहितका दलहरुको बहुमत नआए फेरि पनि संविधान नबन्ने दावी गर्नुभयो ।

1 comment :

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light