Tuesday, August 12, 2014

आजको राशिफल



आजको राशिफल,
आज मिति २०७१ साल श्रावण २८ गते बुधबार, तदनुसार
अगस्त १३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,

प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन्। वर्षा ऋतु चल्दै छ ।चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ ।शौरमान अनुसार आज भाद्र कृष्ण पक्षको तृतीय तिथि २९ घटि ० पला अर्थात साँझमा ७ बजेर २६
मिनेटसम्म त्यस उप्रान्त चतुर्थी तिथि लाग्नेछ ।

आज सूर्य कर्कट राशिमा रहेको छ भने चन्द्रमा कुम्भ राशिमा २० घटि २८ पला अर्थात दिनमा १ बजेर ४५मिनेटसम्म त्यसउप्रान्त मीन राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३२ घटि ५२ पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्र बिन्दुमा रहि बिहान ठीक
५ बजेर ३३ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

आजको राशिफल  भिडियोमा हेर्नुहोस

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light