कतिपय अनौठो घट्नाहरु त आफ्नै आँखाले देखेका पनि छौँ!
सुन्दा पनि अचम्म लाग्ने मान्छेको बानि,सौख भनौ या बाध्यता हेरेक किसिमका घट्नाहरु पढ्न र देख्न पाइन्छ!
एउटा ८ बर्षकी बालिका को यस्तै एउटा अचम्मको बानि रहेको छ ! भारतको घाटमपुर भन्ने गाँउमा एउटी ८ बर्षकी काजोल नाम गरेकि बालिका आफ्नो बुबा आमा को साथमा छिन!
उसको एउटा अचम्मको कुरा उनि सर्प लाइ आफ्नो घनिस्ट मित्र मान्छिन!
उसको एउटा अचम्मको कुरा उनि सर्प लाइ आफ्नो घनिस्ट मित्र मान्छिन!
आफ्नो पिताले घरमै पालेर राखेको सर्प सँग खेल्ने घुम्ने गर्छिन!
काजोललाइ सर्प देखि डर लाग्दैन उ स्कुल पढ्न जान छोडेर तिनै सर्प सँग दीन बिताउने गर्छिन!
कसरि रमाउछिन त सर्प सँग काजोल, भिडीयोमा स्पस्ट देखाइएको छ!

Post a Comment