Thursday, April 10, 2014

आजको राशिफल

आजको राशीफल,
आज मिति २०७० साल चैत्र २९ गते शुक्रबार, तदनुसार
अप्रिल ११ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत्
११३४,
========================================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार,
टाढाको धन प्राप्त हुनेछ भने साँझतिर
त्यति राम्रो रहने छैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ र कम संकलन,स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा
मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक किचलो थपिने, मानसिक चिन्ता,
नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ
सकेसम्म जोगाउनु राम्रो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शैक्षिक
तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर
सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण
कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ
चनाखो हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दैनिक कार्य
अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी,
दिन खराब रहनेछ हरेक कार्यमा सतर्क हनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क
रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद
पर्न सक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – एक्कासी धन
तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण
उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक
कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आफन्तबाट
आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट,
मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल,
अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग
गर्नुहोला ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light