२५ बैशाख,
'पुराना कलाकार भएकाले शंकरले फिल्ममा अभिनय गर्दाको अनुभव सदुपयोग गरेको होला भन्नेमा आशावादी छु। राम्रो फिल्मलाई दर्शकले मनपराउनेछ,' निर्माता राजकुमार राईले भने। दिव्यशक्ति क्रियसनको प्रस्तुति रहेको 'लभ फरेभर'बाट अभिनेता निरज बराल नकारात्मक भूमिकामा देखिँदैछन्। कथावस्तु राम्रो लागेपछि फिल्म गर्न मन लागेको हो। मैले निर्वाह गरेको भूमिका दर्शकले रुचाउने खालकै छ,' उनले भने। कार्यक्रममा दिनेश डिसी, प्रदीप उदय र विदुर गिरी लगायतले बोलेका थिए।
फिल्ममा अभिनेत्री सुमिना घिमिरे, निरज बराल, गजित बिस्ट र राज आचार्य आदिले अभिनय गरेका छन्। फिल्ममा चेतन सापकोटाले संगीत दिएका छन्। आगामी असार १४ मा रिलिज हुने फिल्ममा ५० लाखभन्दा बढी लगानी परेको छ।
Post a Comment