Wednesday, May 8, 2013

किन यौन सम्पर्क गर्नैपर्छ त ? जरुरी कारणहरु थाहा पाउनुहोस

किन यौन सम्पर्क गर्नैपर्छ त ? जरुरी कारणहरु थाहा पाउनुहोस  यदि तपाईलाई 'सेक्स'को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ।
नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ...
१. सेक्सले पार्छ हृदय रोग चट्
भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।
२. रोगप्रतिरोग क्षमता बढाउँछ
सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३.तनाव गर्दछ कम
नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
४.आयु बढ्दछ
सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ
सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।
६. निद्रा लाग्दछ
७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ
९.दुखाइ पनि कम गर्दछ

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light