Friday, May 17, 2013

फराह अब्राहमको पोर्न भिडियो सार्वजनिक

पोर्न भिडियोको

                   अमेरिकाको प्रसिद्ध एमटिभी रियालिटी शो 'टिन मम' की स्टार सेलिब्रेटी फराह अब्राहम अहिले चर्चामा छिन्। उनको यौनजन्य भिडियोले अहिलेसम्मका सम्पूर्ण कीर्तिमान भंग गरेपछि उनी चर्चामा आएकी हुन्। फराहको पोर्न भिडियो सार्वजनिक भएको १२ घण्टाभित्रमा २० लाख मानिसले पैसा तिरेर हेरेको बताइन्छ। उक्त  भिडियोलाई भिभिड इन्टरटेन्मेन्ट वेबसाइटले सार्वजनिक गरेको हो। भिभिड इन्टरटेन्मेन्टको बेबसाइटका अनुसार फराहको पोर्न भिडियोलाई एकै साथ धेरै प्रयोगकर्ताले 'हिट' गर्दा सर्भर ओभरलोड भएर करिब ९ मिनेटसम्म वेबसाइट नै क्र्यास भएको थियो। फराहको उक्त भिडियोले यसअघि सार्वजनिक भएको किम कार्दसिनको भिडियाको कीर्तिमानलाई समेत भंग गरेको बताइन्छ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुस  
- एजेन्सी  

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light