Sunday, May 12, 2013

यौनसम्पर्कको लागि कस्ता पुरुष मन पराउँछन् महिलाले ?


8a8b160851e999c5b3157ef80b4e52e8 
                 विश्वका वैज्ञानिकहरुले गरेको एक अध्ययनले महिलाहरुले यौनसम्पर्कको लागि विशेष गरेर ठूलो लिङ्ग भएको पुरुषहरु रोज्ने गरेको देखाएको छ ।  प्रोसिडिङ्गस अफ दी नेशनल एकेडेमी अफ साइन्सेसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार महिलाहरुले आफ्नो यौन सन्तुष्टिको पूरा गर्नको लागि नरम र लम्बाइयुक्त लिङ्ग रोज्ने गरेका छन् ।
यसको साथसाथै महिलाहरुले अग्लो कद, शरिरको आकार पनि मिलेको पुरुष मन पराउँछन् । ब्रायम माउजको नेतृत्वमा रहेका वैज्ञानिकहरुले अष्ट्रेलियाका १ सय ५ जना महिलाहरुमा गरेको सर्वेक्षणमा महिलाहरुले यौन आकर्षणको लागि ठूलो लिङ्ग र शरिर पनि तन्दुरुस्त हुनुपर्ने बताएका थिए ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light