३० वैशाख,
कतारको दोहामा आयोजना हुने “प्रथम फिबा थ्री बाई थ्री एशियन च्याम्पियनसिप-२०१३”मा सहभागि हुन ९ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।जेठ १ र २ गते सम्म आयोजना हुने प्रतियोगितामा महिला तर्फ ज्ञानु गौचन, पि्रती तुलाचन, नेहा मास्के र अनिशा मल्लले प्रतिस्पर्धा गर्ने । त्यस्तै पुरुष तर्फ आयुष सिंह, श्यामहरि पौडेल, रिकेश कुमार श्रेष्ठ र सोनु शाहीले प्रतिस्पर्धा गर्ने छन भन् टोली व्यवस्थापक एवं प्रशिक्षकमा फणिन्द्र मान श्रेष्ठ रहेका छन् ।
टोलीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले शुभकामना सहित विदाई गरे ।
टोलीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले शुभकामना सहित विदाई गरे ।
Post a Comment