कार्यालयकै सहकर्मीसँग यौनसम्पर्क गर्ने रुची बढ्दै
१४ जेठ
पछिल्लो समय कार्यालयमा आफ्ना हाकिमबाट हुने यौन शोषणको बारेमा ठुलै बहस भएको पाइन्छ । तर एउटा अनुसन्धानमा संलग्न ५० प्रतिशत भन्दा बढी मानिसले आफ्नै कार्यलयका सहकर्मी सँग यौन सम्बन्ध राख्ने गरेको स्वीकार गरेका छन् । उनीहरुले आफ्नै कम्पनीका कर्मचारी बिच यौनसम्पर्कका लागि छुट दिनुपर्ने पनि माग पनि गरेका छन् ।बिजनेस विकले गरेको एक अनुसन्धानमा के देखिएको छ भने धेरै मानिसहरु आफ्नै कम्पनीका सहकर्मीका सँग प्रेम वा यौन सम्बन्धमा रहेको बारे मानव संसाधान व्यवस्थापन विभाग सँग लुकाउन चाहन्छन् ।
अनुसन्धानका क्रममा संलग्न २५०० जनालाई आफ्नै कम्पनीका कर्मचारीका बिच आपसमा यौन सम्बन्धको छुट किन दिने भन्ने प्रश्न गरिएको थियो । यो प्रश्नमा ८४.६२ प्रतिशत मानिसले जवाफ दिएका थिए । उनीहरुले आपसी समझदारी भए यौन सम्बन्धमा कम्पनी बाधक बन्न नहुने बताएका थिए । तर उनीहरुले व्यवस्थापक र जुनियर कर्मचारी बिचको यौन सम्बन्धलाई भने राम्रो मान्न नसकिने बताएका थिए ।
९० प्रतिशतले आफ्ना सहकर्मीलाई मन पराउने गरेको बताएका थिए । उनीहरुलाई आफ्नै कार्यलयका साथीसँग यौन सम्बन्ध गर्नुभएको छ ? भनि गरिएको प्रश्नमा ५४ प्रतिशतले यौन सम्बन्ध राखेको स्वीकार गरेका थिए । उनीहरुले के पनि स्वीकार गरे भने एउटै सहकर्मी सँग मात्र होइन कार्यलयका अरुसँग पनि त्यस्तो सम्बन्ध राख्ने गरेको स्वीकार गरे ।
एजेन्सी

Post a Comment