Saturday, May 18, 2013

के के गर्नु हुँदैन 'सेक्स'को बेला ?

के के गर्नु हुँदैन 'सेक्स'को बेला ?

 ४ जेठ (एजेन्सी) :
 यौन धेरैको रुचीको विषय हो तर ती रुची हुने सबैलाई यौनको बारेमा ज्ञान नहुन सक्छ ।झन् यौन सम्पर्कको बेला के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा निक्कै महत्वपूर्ण विषय हो ।यौन सम्पर्कको बेला निम्न कुराहरु गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
 
यौन सम्पर्कको बेला गर्न नहुने नौ कुराहरु :

१. चुम्बन नगर्ने
 यौन सम्पर्कको बेला चुम्बन गर्दा सेक्स पोजिसन नमिल्ने हुन जान्छ । जसका कारण यौन आनन्दको निरन्तरतामा भंग हुन सक्छ ।
 २. सम्पर्कको लागि तयार भइसकेपछि सहकर्मीलाई नटोक्ने
 यौन उन्मादको बेला यौनसम्पर्कको लागि तयार भइसकेपछि टोक्दा शरिरमा गहिरोसँग घाउ नै हुन सक्ने र दुख्न सक्छ । जसले योनसम्पर्कको बेला निष्क्रियता सृजना गर्न सक्छ ।
 ३. यौन आनन्द प्राप्त हुने भन्दा अरु अंङ्गमा ध्यान नदिने
 सेक्सको बेला योन आनन्द दिने अंगहरु जस्तै, स्तन, पेट, घाँटी, कान, लगायतका अंगहरुमा मात्र ध्यान दिनु उपयुक्त हुन्छ ।
 ४. शरिरको तौलसँग ख्याल नगर्ने
 सम्पर्कको बेला कम तौल भएका कारण आफु आफ्नो यौन सहकर्मीको तल बस्न सक्दिन कि भन्ने डर लिनु हुँदैन । धेरैजसो महिलाहरुलाई पुरुषको माथि बस्न डर हुने गर्दछ, जुन गर्नु हुँदैन ।
 ५. स्खलन छिटो र ढिलो दुबै नगर्ने
 विशेष गरेर पुरुषहरुले स्खलन कतिबेला गर्ने भन्ने कुरा बढी ध्यान दिनुपर्दछ । यो कार्यमा छिटो र ढिलो दुवै गर्नु हितकर हुँदैन । यौनसहकर्मीलाई सन्तुष्टि मिलेपछि मात्र स्खलन गर्नु राम्रो मानिन्छ ।
 ६. यौनसहकर्मीलाई सेक्सको लागि हतार गर्न नलगाउने
 यौनसम्पर्क पूर्व मुख मैथुन र चुम्बनको बेलामा सेक्सको लागि हतारिँदै अपिल गर्नु हुँदैन । जसले अगाडिका क्रियाकलापमा सन्तुष्टि लिन त दिँदैन नै पछिका क्रियाकलापमा पनि दरार सृजना गर्छ ।
 ७. अरु क्रियाकलाप नगरी सोझै सेक्स अपिल नगर्ने
 सहकर्मीलाई उत्तेजनामा नल्याई हतारमा यौनसम्पर्क गर्न नखोज्ने । दुबैको उत्तेजना नहुँदासम्म सेक्स गर्नु राम्रो मानिँदैन ।
 ८. धेरै नबोल्ने, बोल्दा सेक्सको लागि प्रेरणा मिल्ने शब्द बोल्ने
 सम्पर्कको बेला धेरै बोल्नु उचित मानिँदैन । बोल्दा अनुभव र सन्तुष्टिका कुरा गर्ने , जसले सेक्समा थप प्रेरणा मिलोस् ।
 ९. अल्छिपन नदेखाउने
 सेक्सको बेला अल्छिपना देखाउनु हुँदैन । सहकर्मीको इच्छाको आधारमा छिटो वा ढिलो त्यसको गति मिलाएर सम्पर्क गर्नु उचित हुन्छ ।

स्रोत : टाइम्स अफ इन्डिया

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light