Saturday, May 11, 2013

२ दिनमा २ हजार पुरुषसँग सम्बन्ध राखेर विश्व कीर्तिमान

यौनका विषयमा धेरैको चासो हुने भएर होला कतिपयलाई यसैमा कीर्तिमान राख्ने चाहना हुन्छ। त्यसैले त यौनको विषयमा अनौठा कीर्तिमान बनिरहन्छन्। विश्वमा यस्ता महिलाहरू पनि छन् जसले छोटो समयमा धेरै पुरुषसँग यौन सम्पर्क गरेर कीर्तिमान राखेका छन्। धेरैभन्दा धेरै पुरुषसँग सम्बन्ध राखेर कीर्तिमान बनाउने केही महिला यसप्रकार छन्।

१. सबरिना जोन्सन ः बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। यी महिलाले २ दिनमा २ हजार पुरुषसँग सम्बन्ध राखेकी थिइन्। पहिलो दिन १ हजार २५ जना पुरूषसँग यौनसम्पर्क गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरूषसँग सम्भोग गरेकी थिइन्।
२. लिजा स्पाक्रस ः छोटो समयमा धेरै पुरुषसँग सम्भोग गर्ने महिलाको दोस्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन्। सन् २००४ को अक्टोबर १६ मा पोल्यान्डमा भएको यौन प्रतियोगिताका क्रममा उनले उक्त कीर्तिमान बनाएकी हुन्। प्रतियोगितामा एक पुरुषसँग यौनसम्पर्क गरेको ३० देखि ६० सेकेन्ड भित्रमा अर्को पुरुषसँग यौनसम्पर्क गरिहाल्नु पथ्र्यो।
३. लाडिया फिगुरा ः पोल्यान्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिनमा ६ सय ४६ जना पुरुषसँग सम्पर्क गरेकी थिइन्। प्रतियोगितालाई एक टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो।
४. हस्टन ः सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सम्बन्ध स्थापित गरेकी थिइन्। उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो।
५. च्यासमीन सेन्ट ः यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन्।
६. ऐनाबेल चग एकैदिन २ सय ५१ जना पुरुषसँग यौनसम्पर्क गरेर कीर्तिमानको दौडमा छैटौं स्थानमा छिन्
- एजेन्सी 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light