" यो गजल मनको भावना बिशेष मेरो मामुको सम्झना मा लेखिएको गजल हो । यो गजल मेरो मामु लाई अनी यो संसार मा हनु भएको सम्पुर्ण मामुहरुलाई समर्पण गर्न चाहन्छु |
बाची रहु आमा तिमि , खुन दिन्छु म
चम्कि रहु पुर्णिमा झै , जुन दिन्छु म ।
सपना तिमी देख , पुरा गर्छु म ,
दुःख झेली सुख तिम्रो , बुन दिन्छु म ।
दस महिना कोखैमा , कति बोकेउ कखैमा ,
तोडने छैन बिस्वाश तिम्रो , गुण दिन्छु म ।
शरीर मेरो अंग - अंग , रक्त सन्चार तिमी ,
जीवन मेरो प्राण तिमी , खुन दिन्छु म ।
ममता की खानी तिमी , आखा की नानी ,
भगवान भन्नु मात्र आमा , चुन दिन्छु म ।
तिम्रो हातको पानी पनी , अमृत लाग्छ मलाई ,
त्यै बिस्वाश मिठो बन्छ , नुन दिन्छु म ।
जुनी जुनी यसरी नै , आमा भन्न पाऊ ,
मुटु मेरो धड़कन तिमी , धुन दिन्छु म ।
बाची रहु आमा तिमि , खुन दिन्छु मचम्कि रहु पुर्णिमा झै , जुन दिन्छु म ।
सपना तिमी देख , पुरा गर्छु म ,
दुःख झेली सुख तिम्रो , बुन दिन्छु म ।
दस महिना कोखैमा , कति बोकेउ कखैमा ,
तोडने छैन बिस्वाश तिम्रो , गुण दिन्छु म ।
शरीर मेरो अंग - अंग , रक्त सन्चार तिमी ,
जीवन मेरो प्राण तिमी , खुन दिन्छु म ।
ममता की खानी तिमी , आखा की नानी ,
भगवान भन्नु मात्र आमा , चुन दिन्छु म ।
तिम्रो हातको पानी पनी , अमृत लाग्छ मलाई ,
त्यै बिस्वाश मिठो बन्छ , नुन दिन्छु म ।
जुनी जुनी यसरी नै , आमा भन्न पाऊ ,
मुटु मेरो धड़कन तिमी , धुन दिन्छु म ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।