Friday, July 6, 2012

प्राचिन पात्रो र माया क्यालेन्डर .........

             
          समय आफ्नै गतीमा चल्ने गर्दछ तर भित्तामा झुन्द्याएको तिथि मिती को पत्र अर्थात् क्यालेन्डरहरुले समय को यो गतिलाई नाम दियको हुन्छ यस्तोकि आजको क्यालेन्डर २०१२ जुलाई ६ हो नया बर्षको यो नया क्यालेण्डरमा नया आसा र भरोसा पनि छ भने यो विश्यो धोस्त हुने खतरा पनि औल्याएको छ कुन दिन भाग्यको ताला खुल्ने हो र कुन दिन बन्द हुने हो यो ठुलो प्रस्न २०१२ क सन्दर्भमा उठेको छ यो प्रस्न को उत्तर पाउन कोहि ज्योतिसकोमा जान्छन त कोहि अंग्रेजी राशिफल अर्थात् होरोस्कोप को सहायता लिन्छन एकथरी त्यस्ता क्यालेन्डरहरु पनि छन् जो सोयम ले भाबिस्यबानी गरिरहेका हुन्छन र आफै भविस्य बक्ता बन्छन त्यस्ता क्यालेन्डर मध्यमा माया क्यालेन्डरलाई लिईन्छ ।

             जहाँ सम्म क्यालेन्डर को कुरा छ यो निकै प्राचिन र प्रभाबकारी क्यालेन्डर मानिदै आएको छ यसले आफ्नो क्यालेण्डरमा २१ डिसेम्बर २०१२ देखि पछि को तिथिमिती नदिए पछि अहिले को यो पुनः चर्चामा आएको छ त्यसपछि विश्यो प्रलय आउनेछ भन्ने उसको निस्कर्स रहेको छ एउटा ग्रह पृथिवी संग ठोकीने छ र पृथीविलाई नस्ठ पर्नेछ भन्ने यसको अपुस्ट भाविस्यबानी गरेको छ यो प्राचिन माया सभ्यताको पात्रो अर्थात् क्यालेन्डर हो । त्यस माया पात्रोबाट सभ्यतामा त्यतिबेला काल गणना र खगोल शास्त्रको उल्लेखनीय विकास भएको मानिन्छ । त्यसैले पनि अहिले सम्म माया पात्रो बाट मानिस हरु प्रभावित हुने गरेका छन । आफ्नो ज्ञानको विकासको आधारमा माया सभ्यताका मानिसहरुले बनाएको क्यालेन्डर धेरै सटिक र आजको सुपर कम्पुटर पनि त्यसको गणना मा ०.०६ जतिको मात्र फरक पर्ने गरेको समेत औल्याएको छ । हजारौ साल अघि त्यस पात्रोले कतिपय आकलनहरु सत्य सबिता भएको बताइन्छ . तर प्रलयको कुरा भने अहिलेसम्म साबित भएको छैन . गत बर्षको आउदो डिसेम्बर २१ दिनलाई पनि त्यस्तै प्रलयको कुरा गरिएको थियो । तर सहि ठहरियन अब यस बर्षको आउदो डिसेम्बर २१ दिनलाई पनि त्यस्तै भाबिस्यवानी को रुपमा संकेत गरिएको छ . यसको अर्थ हो को विस्यो मा भयङ्कर ठुलो खतरा मदारिदै छ । तर धेरै मानिसहरुलाई गत बर्षको २१ मे कै परिणति यो भाबिस्यवानी पनि हुने विश्वास नै आज बढी छ ।

       याधेपी दक्षिनपुर्ब मेक्सिको को माया सभ्यताले पृथिवी बिनास हुने दिनको घोषणा गरेको छ तर त्यसका कारण र कारकहरु के के हुन् प्रष्ट संग दिनसकेको छैन । पृथिवी धोस्त हुने प्राकृतिक र मानबिय दुईवटा कारण हुन् सक्तछ । तर अनि कारण नदिई यस्तो भाबिस्यवानी गर्नु एउटा सन्त्रास फैलाउनु र चर्चामा आउनु मात्र हो भन्ने धेरैले औल्याकाछान इशापुर्ब २५० देखि ९०० इशापुर्ब सम्म माया नामको यो प्राचिन सभ्यता स्थापित रहेको र ग्योतेमाला मेक्सिको र होन्दुरास तथा युक्तन प्रयादिप मा यो सभ्यताका अबसेशाहरु पाईएको विज्ञहरु औल्यौदछं ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light