Sunday, July 15, 2012

पहिलो पटक प्रेम पत्र, लेख्न गाह्रो, हुन्छ माया



पहिलो  पटक प्रेम पत्र, लेख्न  गाह्रो, हुन्छ माया 
तिमीलाई  मन भित्रै, राखे पछि, फेर्न गाह्रो हुँदोरहेछ माया 

तिमि बाटो भरि, बैशको  सुगन्धको छर्दै, हिडे पनि
तिमीलाई  समातेर, अँगालोमा, बेर्न नसकिने रहेछ माया 

तिम्रो लाली ओठ, फिंजाएर, हावा सँगै, उडे पनि माया
तिमीलाई अधर भरि, चुम्बनले, घेर्न नसकिने रहेछ माया ..........

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light