आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र ११ गते बुधबार, तदनुसार अगस्त २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको द्वितीया तिथि ४१ घटि ४७ पला अर्थात रातिमा १० बजेर २३ मिनेटसम्म त्यस उप्रान्त तृतीया तिथि लाग्नेछ ।
आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा २३ घटि ४६ पला अर्थात बिदनमा ३ बजेर ११ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रेश गर्नेछ ।
आज दिनमा ३२ घटि १ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४० मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, नविन रोजगारका लागि खोजी हुनेछ, समय राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्तले कुरा काट्नेछन्, आटेको कार्य अधुरा, नयाँ कार्यमा लगानी गर्ने योजना विफल हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हुँदै जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण, आफ्नै पेशाप्रति सन्तुष्टि, सबै काम सजिलै सम्पन्न हुनेछन् ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र ११ गते बुधबार बिहान ५:४० बजेदेखि ७:१० बजेसम्म लाभ बेला, बिहानमा ७:१० बजेदेखि ८:४० सम्म अमृत बेला, बिहानमा ८:४० बजेदेखि १०:१० बजेसम्म काल बेला, बिहानमा १०:१० बजेदेखि ११:४० बजेसम्म शुभ बेला, बिहान ११:४० बजेदेखि दिनमा १:१० बजेसम्म रोग बेला, दिनमा १:१० बजेदेखि २:४० बजेसम्म उद्वेग दिनमा २:४० बजेदेखि ४:१० बजेसम्म चर साँझ ४:१० बजेदेखि ५:४० बजेसम्म लाभ बेला रहनेछ ।
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पूर्व दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ३:०० बजेदेखि ४:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन
बिज्ञापन
बिज्ञापन

Post a Comment