Sunday, August 3, 2014

आजको राशिफल




आजको राशीफल,
आज मिति २०७१ साल श्रावण १९ गते सोमबार,तदनुसार अगस्त ४ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
===================================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
===================================
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
===================================
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
===================================
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
===================================
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने,मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
===================================
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्तको टकरावले दिनभर तनाव,पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट,अनावश्यक झमेला थपिनेछ ।
===================================
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
===================================
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
===================================
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गरेका कार्य अधुरा हुनेछन,यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
===================================
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
===================================
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
===================================
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light