Saturday, June 21, 2014

पापि फेसबुकले पागल बनायो नारान पापि फेसबुकले


हाँस्य कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोको दारी’ फेसबुकबाट आजित भएपछि ‘पापी फेसबुक’ नामक गीत बजारमा ल्याएका छन् !
चर्चित सामाजिक सञ्जाल फेसबुकमा हुने गतिविधीलाई समेटेर उनले पापी फेसबुक नामको गीत बजारमा ल्याएका हुन् ।

फेसबुकको दुरुपयोग र विकृतिको विषयलाई टिपेर उनले गीत गायका छन् भने भिडियोमा आफै अभिनय गरेका छन् ।
फेसबुकले निम्त्याएको विकृतिबाट सडकमा माग्ने बन्नुपरेको कथा उनको गीत र भिडियोले प्रस्तुत गर्न खोजेको छ !


''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light