Monday, April 21, 2014

दुर्घट्ना हुन बाट जोगीयो मलेसियाको बिमान

नयाँ दिल्ली, ८ वैशाख,
भारतको बैगलोरका लागि मलेसियाबा उडेको मलेसियाको जेट विमान सोमबार दुर्घटनाबा बचेको बताइएको छ। 

सो विमान उड्ना साथ खराबी देखिएपछि क्वालालम्पुरको सोही अन्तर्राष्ट्रि विमाननस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
मलेसियाको राजधानी क्वालालम्पुरमा सो विमान सोमबार बिहान आकस्मिक अवतर गराइएको समाचारमा जनाइएको छ। 

विमान  उडेपछि अकस्मात विमानको पछिल्लो टायरमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको हवाई अधिकारीहरुले जनाएका छन् ।विमानको टायर अकस्मात विस्फोट भएको थियो।

स्थानीय टेलिभिजनहरुले  विमानको टायर आकासमपड्किएको जनाएका छन् विमानमा रहेका यात्रुहरु भने सकुशल रहेको बताइएको छ। 

विमानमा १६६ यात्रु रहेका थिए । गत महिना मात्र मलेसियन एयरलाइन्सको एक विमान २३जना यात्रुसहित हराईरहेको छ ।
त्यसपछि यो सोमबारको दुर्घटनाल पनि मलेसियाको सरकारी ध्वजाबाहक विमान कम्पनी प्रति विश्वास झनै घट्नसक्ने अनुमान गरिएको छ!!

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light