Sunday, May 12, 2013

दुर्घटनामा एकको मृत्यु

वैशाख २९,
पश्चिम दाङमा आईतवार ट्रयाक्टर र मोटरसाईकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । पश्चिम दाङको खिलतपुरवाट तुलसीपुरका लागि छुटेको  रा १ त १०६५ नम्वरको ट्रयाक्टर र विपरित दिशातर्फ जाँदै गरेको रा २ प २०१२ नम्वरको मोटरसाईकल बाघमारे ३ पेदामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक शान्तिनगर ९ का ४२ बर्षिय निमवहादुर केसीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light