Sunday, May 12, 2013

टोटनहृयाम इङ्ग्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ


२९ वैशाख,
                     टोटनहृयाम इङ्ग्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा १० खेलाडीमा सिमित भएको स्टक सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै टोटनहृयाम ३७ खेलबाट ६९ अंकका साथ चौथो स्थानमा उक्लिएको हो ।
                 १ खेल कम खेलेको आर्सनलको ६७ अंक छ र पौचौं स्थानमा छ । च्याम्पियन्स लिगका लागि छनोट हुने चौथो इङ्ग्लिस क्लबका लागि टोटनहृयाम र आर्सनलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
                        घरेलु मैदानमा भएको खेलमा अग्रता भने स्टकले लिएको थियो । तेस्रो मिनेटमा स्टीवन एनजोनएनजीले गोल गर्दै स्टकलाई सुरुवाति अग्रता दिलाए । तर, २० औं मिनेटमा ड्याम्सीले बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा इमानुयल एडबायोले गोल गर्दै २-० को जित दिलाए । एडम रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्टक सिटी दोस्रो हापको सुरुमा नै १० खेलाडीमा सिमित भएको थियो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light