Thursday, May 30, 2013

सेनालाई सहयोग गर्न नायीकाको यस्तो उपद्रो…(फोटोसहित)



nicole_shows_off_her_help_for_heros

              नायीका निकोली अहिले चर्चामा छिन् । उनले बेलायती सेनाको सहयोग गर्ने उदेश्यले सञ्चालन गरिएको ‘हेल्प फर हिरोज’ नामको अभियानमा निकै सहयोग गरेकी छिन् भने अरूलाई पनि यसमा सहयोग गर्न आग्रह गरेकी छिन् ।
            नायीका निकोलीले बेलायती सेनालाई सहयोग गर्न गरेको प्रचार अभियानमा उनले गरेको प्रचार शैलीका कारण चर्चामा आएकी हुन् । सेनामा लडाईका कारण परेको प्रभावलाई कम गर्ने, सेनाको जीवनप्रतिको धारणालाई परिवर्तन गर्ने उदेश्यका साथ उनी लगायत अन्य केहीले पनि यस अभियानलाई अगाडि बढाइरहेका छन् ।
          लडाईबाट वाक्क भएका र त्यसका कारण निकै तनावमा जीवन बिताइरहेका सेनाका जवानहरूलाई मार्गदर्शन गर्न नायीका निकोलीले निकै कामुक फोटोशुट गराएकी छिन् । उनले आफ्नो स्तनको तल्लो भाग मात्र देखिने लुगामा आफूलाई प्रस्तुत गरेकी छिन् ।
               यसरी आफूलाई कामुक रूपमा प्रस्तुत गरेपछी अन्यले पनि सहयोग गर्न सक्ने सम्भावना देखेकी उनले आफुले यति गर्दा कसैलाई सहयोग हुन्छ भने आफू त्यसका लागि सँधै तयार रहने समेत बताएकी छिन् ।
nepaliheadline

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light