- जबतपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
- तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् ।
- जब “Safe Mode” मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
- कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
- windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account
- खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
- अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
- अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ
Sunday, May 5, 2013
कम्प्युटरको पासवर्ड बिर्सनु भयो !! सजिलै फेर्न सक्नु हुन्छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment