Thursday, May 2, 2013

डिभिजन ३ क्रिकेटमा नेपालले ओमानलाई २८ रनले हराएको छ ।

बैशाख १९ - 
गएराति सम्पन्न डिभिजन ३ क्रिकेटमा नेपालले ओमानलाई २८ रनले हराएको छ । ४ खेलपछि नेपालको ४ अंक जोडेको छ र अंक तालिकाको तेश्रो स्थानमा छ , बर्मुडामा चलिरहेको आइसिसी डिभिजन ३ क्रिकेटमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरेको छ ।ह्यामिल्टनमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको छ । 
खेलको अपडेटका लागि यहाँ क्लिक गर्नुहोला ।
नेपालका ओपनर सुवास खकुरेल एक रन बनाउँदै दोश्रो ओभरको अन्तिम बलमा आउट भएपछि नेपाल केही दवावमा आएको थियो । यस्तै नेपालका अनिल मण्डल ७ तथा ज्ञानेन्द्र मल्ल ३४ रनमा आउट भए ।
यसअघि वुधवार राती भएको खेलमा नेपालले घरेलु टोली बर्मुडालाई ८ विकेटले हराएको थियो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light