३० वैशाख,
सरकारले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीसहित आन्दोलनरत दलहरुलाई निःशर्त वार्तामा आउन अपील परेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आफ्ना सर्तहरु त्यागेर वार्तामा आउन सरकारलाई अपील गरेको हो । ‘नेकपा-माओवादीबाट वार्तामा बस्नका लागि केही पूर्व शर्तहरु राखी पाठाएको पत्रप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ-’कुनै पनि समस्या र विषयमा सम्वाद, छलफल र परामर्श गर्न जै पुर्वसर्त राख्ने र त्यस्ता शर्त पूरा नभई सम्वाद, छलफल र परामर्शको प्रक्रियामा नै सहभागी नहुने शर्त नराख्न नेकपा-माओवादी जस्तो जिम्मेवार दललाई सरकार हार्दिक अपील गर्दछ ।’
कुनै पनि समस्याको समाधान वार्ता र सम्वादबाटै हुने भन्दै सरकारले भनेको छ-’आफ्ना पूर्वशर्त त्यागी आसन्न संविधानसभाको निर्वाचन तथा अन्य समसामयिक विषयमा संवाद, छलफल र वार्तामा आउन माओवादी तथा सो दलसमेत रहेको मोर्चालाई नेपाल सरकार, मन्त्रिपरिषद् हार्दिक आहृवान गर्दछ ।’

Post a Comment