Thursday, April 18, 2013

कसले गरायो त टेक्सास मा बिस्फोट

५ बैशाख, 
 अमेरिकाको टेक्सास प्रान्तस्थित एक कारखानामा भएको विस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ । विस्फोटमा १ सय ५० भन्दा बढी घाइते भएको अमेरिकी समाचार एजेन्सीले जनाएको छ । सरकारी अधिकारीहरुले भने विस्फोटमा थुप्रै मानिसले ज्यान गुमाएको बताएपनि संख्या खुलाएका छैनन् । विस्फोटका कारण दजनौं घरमा क्षति पुगेको छ भने केहीमा आगो लागेको छ ।
स्थानीय खेल मैदानमा आपतकालीन उपचार गरिएको छ भने घटनालाई नियन्त्रणमा लिन अग्नि नियन्त्रक, एम्बुलेन्स र हेलिकोप्टर तैनाथ गरिएको छ । विस्फोट निकै ठूलो भएको बताइएको छ । विस्फोटको २ घण्टासम्म पनि हावामा धुँवा भरिएको गियो 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light