Wednesday, April 24, 2013

तिमिबाट छुटे पनि, तिम्रो नाम जपिरैछु

तिमिबाट    छुटे   पनि,    तिम्रो    नाम    जपिरैछु
तिमीले   माया   तोडे   पनि ,   पनाहरु    जोडीरैछु 

तिम्रो साथ   बिना पनि ,  आज    एक्लै   बाचीरैछु 
मुटुचुडी   लागे  पनि , जिउने   आशमा  अल्झिरैछु 
तिमीले   माया   तोडे   पनि , सपनाहरु    जोडीरैछु 

माया लाउदा घात पाउदा पनि सहेर नै   हासेकोछु 
तिमीले मलाई भुले   पनि,  म  त  सधै  सम्झिरैछु 
तिमि  बाट   छुटे    पनि,   तिम्रो    नाम    जपीरैछु 
तिमीले   माया  तोडे    पनि ,   सपनाहरु  जोडीरैछु

चाहनाका उत्सर्गहरु  

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light