Monday, June 4, 2012

खै के हुन्छ यो मन तिमि बिना प्रतिक्षा
भौतारिन्छु म कता कता, आफै तिमि बिना प्रतिक्षा
छच्ल्किदै पानि सरि आफै भित्र बग्दैछु म
अल्मलिंछु घरि घरि, पोखिन्छु तिमि बिना प्रतिक्षा
आगो सरि राँको बल्छ मन को कुना कुना मा
.बरबराउछु छिन छिनमै, जल्छु म तिमि बिना प्रतिक्षा
चट्टान सरि कठोर बन्छु भन्छु म
पग्लिंछु क्षीन् भरमै, गल्छु म तिमि बिना प्रतिक्षा
हिड्न खोज्छु म छितिजमा धेरै टाढा
हुन्छु बीच बाटोमै, रोकिन्छु तिमि बिना प्रतिक्षा
खै कस्तो यो माया हो तिम्रो
सक्दिन म बिर्सन, हुन्छु पागल तिमि बिना प्रतिक्षा.........

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light