Friday, May 10, 2013

अध्यक्ष खनालको राजीनामा

बैशाख २७,              
एमालेमा अध्यक्ष खनालको राजीनामा माग
                              नेकपा एमालेका केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई अख्तियारमा सिफारिस गरेकोमा अध्यक्ष झलनाथ खनालको राजीनामा मागेका छन् । शुक्रबार बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्ने देबराव भार, बिन्द्रा पाण्डे लगायतका केन्द्रीय सदस्यहरुले अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।बैठकमा अध्यक्ष खनालले यसअघि नै आफुले रोक्न प्रयास गर्दा पनि सफल नभएको बताउनु भएको थियो । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष खनालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।
             बैठकमा विभिन्न विभागहरुले परेको गरेको प्रतिवेदन माथी छलफल भएको पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light